Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

महिला हिंसा अन्त्य गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश

काठमाडौँ - प्रतिनिधिसभाको शुक्रबारको बैठकमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने…

चौतर्फी आलोचनापछि नेपाल प्रहरीमा खैलाबैला, पिसिसि बैठक बोलाइयो

काठमाडौँ - विभिन्न अपराधिक घटनाको अनुसन्धानमा प्रहरीले देखाएको भूमिका शंकास्पद र चित्तबुझ्दो नभएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी संगठन भित्र खैलाबैला मच्चीएको छ । पछिल्लो पटक भक्तपुर इनकाउन्टर घटना र…

छोरीलाई भेट्न नपाएपछि बलिउडका चर्चीत डान्सरले गरे आत्महत्या, रणवीरसँग गरेका थिए काम

बलिउडका चर्चीत डान्सर अभिजीत शिँदेले आत्महत्या गरेका छन् । उनले रणवीर सिंह, रणवीर कपूर लगायत बलिउडका ठूला कलाकारसँग काम गरेका थिए । उनलाई मुम्वई स्थित आफ्नै घरमा बिहान साढे ६…

कोरियन भाषाको सीबीटी परीक्षा हुँदै, भाषा परीक्षा पास गरेकालाई रोजगार आवेदन खुुल्यो

काठमाडौँ–दोश्रो चरणमा कोरिया जानेहरुको सीबीटी परीक्षा शुुक्रबारबाट सुरु भएको छ । पहिले नै कोरिया गएर फर्किएकाहरु फेरि जानका लागि कम्प्युटरबाटै परीक्षा दिन पाउने छन् । ३ हजार ३ सय ४…

दबाब र प्रभावमा परियोजना छनोट हुने दिन गए : ऊर्जामन्त्री पुुन

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुुनले दबाब र प्रभावका आधारमा परियोजना छनोट हुने दिन गएको बताएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास…

विराट फेरि पहिलो स्थानमा

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पुनः टेष्ट बरियतामा ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी( ले सार्वजनिक गरेको नयाँ टेष्ट ब्याट्सम्यानको वरियतामा कोहली ९३७ अंकसहित शीर्ष स्थानमा…

देश सञ्चार बिहानी, के के हुँदैछ अाज ?

काठमाडौं – शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बोलाइएको बैठकमा महासमिति बैठकबारे छलफल हुने कांग्रेसले जनाएको छ…

फेरि समातिए प्रकाण्ड, यसपटक भोजपुरको मुद्दामा

काठमाडौं- बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएलगत्तै कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’  पुन पक्राउ परेका छन्। काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा…

ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस, जोशीबारे देउवाको प्रश्न

काठमाडौं – संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ । बिहीबार बेलुका बसेको परिषद्को बैठकले वरिष्ठतम न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीश बनाउन संसदी सुनुवाइका लागि सिफारिस गरेको हो । [caption id="attachment_90328"…

नक्कली ‘करेन्ट’मा प्रहरीको छापा, तीन करोड रुपैयाँ बराबरको गुट्खा बरामद

काठमाडौं- गुट्खा 'करेन्ट' उत्पादक कम्पनी श्रीराम टोबाको उद्योग प्रालिको उजुरीपछि  नक्कली 'करेन्ट' उत्पादकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार विन्दु चौरसियासहितको समूहले करेन्ट ब्रान्डको गुट्खाकै नाममा उत्पादन गरी अनिधकृतरुपमा…

संवैधानिक परिषदको बैठक जारी

काठमाडौं – संवैधानिक परिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसिरहेको छ । प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि अर्को प्रधानन्यायाधीश सिफारिस गर्न समितिको बैठक बसेको हो । परिषदले…

महामन्त्री खड्काको संयोजकत्वमा विधान मस्यौदा समिति गठन

काठमाडौं : नेपाली कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ड निवासमा बसेको पदाधिकारी बैठकले संविधानअनुसारको संघात्मक संरचनाको विधान तयार पार्न…

यी हुन् कर्फ्यू लागेको भीमदत्त नगरपालिकाको चार किल्ला

कञ्चनपुर : निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने दोषीलाई कारबाही गर्न माग गर्दैै जारी रहेको आन्दोलन नियन्त्रणबाहिर गएपछि कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले कफुर्य लगाएको छ । बिहीबार बेलुका ५ बजेदेखि शुक्रबार…

कन्चनपुरको सिडियोमा तारानाथ अधिकारी, कुवेर कठायत प्रहरी प्रमुख

काठमाडौं- गृह मन्त्रालयले कन्चनपुरको प्रहरी प्रमुखमा कुवेर  कठायत र जिल्ला प्रशासन प्रमुखमाम तारानाथ अधिकारीलाई पठाएको छ। तारानाथ अधिकारी केही समय अघिमात्र कास्कीको सिडियोबाट कारागार विभागमा सरुवा भएका थिए। कठायत यसअघि…

कन्चनपुर घटना छानबिन गर्न सरकारद्वारा समिति, सिडिओ र एसपी तानिए

काठमाडौं-  कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकाको प्रहरीले नक्कली अभियुक्त उभ्याएको भन्दै विरोध प्रदर्शन भएपछि सरकारले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। गत साउन…

सागकी कास्यपदक विजेता नंशल प्रिक्वाटरफाइनलमा

काठमाडौं- इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद-एसियाडअन्तर्गत ब्याडमिन्टनको महिला एकल स्पर्धामा दक्षिण एसियाली खेलकुद-सागकी कास्य पदक विजेता नंशल तामाङ प्रिक्वाटरफाइनल पुगेकी छिन्। नंशलले पहिलो चरणमा बिहीबार मालदिभ्सकी खेलाडीलाई सोझो सेटमा…