भुस्याहा कुकुर नियन्त्रण गर्न सांसदको माग
काठमाडौँ – काठमाडौँका कुकुरलाई नियन्त्रण गर्नु पर्ने माग संसदमा उठेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद मायादेवी न्यौपानेले काठमाडौँ उपत्यकामा रहेका भुस्याहा कुकुर नियन्त्रण गर्नु पर्ने माग…