पाकिस्तानमा चुनावी र्यालीमा आत्मघाती बम आक्रमण, १२८ जनाको मृत्यु
पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १२८ जनाको ज्यान गएको छ । बलुचिस्तानको मास्तुङ्ग जिल्लामा भएको एक चुनावी र्यालीमा शुक्रबार आत्मघाती बम आक्रमण भएको हो । घटनामा…