पोर्चुगल र मोरक्कोबीच खेल सुरु, पोर्चुगल दबाबमा
मस्को- विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा पोर्चुगल अहिले मोरक्कोसँग खेलि रहेको छ। पहिलो खेलमा स्पेनसँग ३-३ गोलको बराबरी खेलेको पोर्चुगललाई अगाडि बढ्न यो खेलमा जित हात पार्नुपर्ने दबाब…