रोनाल्डो ह्याट्रिकले उत्साहित पोर्चुगल, ३२ वर्षअघिको ‘ग्लोरी’ फर्काउने ध्यानमा मोरक्को
पहिलो खेलमै स्पेन जस्तो बलियो प्रतिस्पर्धीसँग उत्कृष्ट खेल प्रदर्शन गरेको पोर्चुगल र इरानसँग कठिन संघर्षका बाबजुद पनि पराजित भएको मोरक्कोले विश्वकपमा बुधबार एक अर्काको सामना गर्दैछन् । पहिलो खेलमा कप्तान…