ऐतिहासिक विश्वकपमा पानामा : पहिलो खेलमै निराश, बेल्जियम ३–० ले विजयी
विश्वकप फुटबलमा पहिलो पटक सहभागीता जनाएको पानामा बेल्जियमसँग निरिह बनेको छ । खेलको पहिलो हाफमा गोल गर्न नदिएपनि दोश्रोहाफमा पानामा थप दवावमा प¥यो । दोश्रोहाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गर्दै…