किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । किमले अमेरिकासँगको सम्बन्धबाट नयाँ भविष्यको अपेक्षा व्यक्त गरेको चिट्ठी ट्रम्पले सार्वजनिक गरेका हुन्…