३३ वर्षपछि मेक्सिकोलाई ऐतिहासिक जित दिलाउने २२ वर्षे ठिटो ‘चकी’
३३ वर्षपछि मेक्सिकोले जर्मनीमाथि दोस्रो जित निकाल्यो । विश्वकप फुटबल अन्तर्गत समूह एफ मा रहेको मेक्सिकोले साबिक विजेता जर्मनीलाई आइतबार बेलुका मस्कोमा भएको खेलमा १–० ले हराएको हो । जर्मनीसँग…