पदयात्रामा मोटो रकम असुल्नेलाई कारवाहीको तयारी
काठमाडौँ- सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन सुरु गरेको छ। नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि…