Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराउने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दुवै सदनको छुट्टाछुट्टै बैठकमा चीन भ्रमणबारे जानकारी गराउने भएका छन् । प्रधानमन्त्री ओली मंगलबारदेखि चीन भ्रमणमा जाँदै छन् । ओलीले चीन भ्रमणबारेसंसदलाई जानकारी…

विश्वकपमा सोमबार तीन खेल, कहाँ कुन बेला ?

विश्वकप फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । सोमबारको पहिलो खेलमा एसियाली देश दक्षिण कोरियाले युरोपेली देश स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । समूह एफ अन्तर्गतको यो खेल नेपाली समय अनुसार बेलुका…

धुलोको प्रभाव कायमै, वर्षाको पानीमा धुलो र बालुवा

काठमाडौँ – भारतको राजस्थानबाट आएको बालुवा तथा धुलोको असर अहिले पनि कायमै रहेकाले हिले पानी पर्ने तथा वायुमण्डलमा धुलोका कारण मौसम धुम्मिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको…

३३ वर्षपछि मेक्सिकोलाई ऐतिहासिक जित दिलाउने २२ वर्षे ठिटो ‘चकी’

३३ वर्षपछि मेक्सिकोले जर्मनीमाथि दोस्रो जित निकाल्यो । विश्वकप फुटबल अन्तर्गत समूह एफ मा रहेको मेक्सिकोले साबिक विजेता जर्मनीलाई आइतबार बेलुका मस्कोमा भएको खेलमा १–० ले हराएको हो । जर्मनीसँग…

अमेरिकाको न्युजर्सीमा भएको कला उत्सवमा अन्धाधुन्ध गोली प्रहार

अमेरिकाको न्युजर्सीमा भएको अल–नाइट आर्ट फेस्टिभलमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २२ जना घाइते भएका छन् । ट्रेन्टनमा भएको रात्रिकालीन कला उत्सवमा कम्तिमा दुईजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको हुन् ।…

विपक्षीलाई झुक्याउन दक्षिण कोरियाका खेलाडीलाई फरक जर्सी

दक्षिण कोरियाका प्रशिक्षकले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा विपक्षी टिमका खेलाडीलाई झुक्याउनका लागि आफ्नो खेलाडीलाई नियमित भन्दा फरक जर्सी लगाउन दिएको बताएका छन् । टोटनह्यामका सन हेङ्ग–मिन र कप्तान की सुङ्ग–युएङ्गले…

मेक्सिकोसँगको हारले जर्मनीमा भूकम्प !

चार वर्षअघिको विश्व विजेता जर्मनीलाई रुस विश्वकप फुटबलको सुरुवात निकै खिन्न बनाउने खालको भयो । समूह एफ मा रहेको जर्मनीले आइतबार बेलुका आफ्नो पहिलो खेलमा मस्कोमा मेक्सिकोको सामना गरेको थियो…

मेस्सीले आफ्नो सबै दिए, उनका कारण होइन अर्जेन्टिनाले नजितेको

अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाले विश्वकपमा आइसल्याण्डसँगको बराबरी अर्जेन्टिनी टिमका लागि लाज र अपमानको कुरा रहेको बताएका छन् । उनले प्रशिक्षक जर्ज साम्पाओलीलाई अब आउने खेलहरुमा अर्जेन्टिनालाई आइसल्याण्डसँग खेलेको जस्तो…

ब्राजिलको विश्वकपमा पहिलो खेलसँग जोडिएको ४० वर्षदेखिको इतिहास जोगिएन

विश्वकपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टिमको रुपमा हेरिएको ब्राजिल पछिल्लो ४० वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकाल्न असफल भएको छ । ब्राजिलले सन् १९७८ यताका सबै विश्वकपमा…

सर्वाधिक विजेता ब्राजिललाई जीतबिहिन बनायो स्वीट्जरल्याण्डले

विश्वकप फुटबलको विजेताको दावेदार मानिएको ब्राजिलाई स्वीट्जरल्याण्डले बराबरीमै रोकेको छ । आइतबार राति भएको खेलमा सुरुवाति अग्रता ब्राजिलले लिएपनि स्वीट्जरल्याण्डले गोल फर्काएको हो । खेलको २० औं मिनेटमा गोल गर्दै…

काउटिन्होको गोलमा स्वीट्जरल्याण्डविरुद्ध ब्राजिलको १-० काे अग्रता

विश्वकप फुटबलको समुह चरणको पहिलो खेलमा ब्राजिलले अग्रता लिएको छ । ब्राजिलका लागि वीलियमको पासमा फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका हुन् । खेलको सुरु देखिनै स्वीट्जरल्याण्डविरुद्ध ब्राजिल हावी…

साविक विजेता जर्मनी पहिलो खेलमै स्तब्ध, मेक्सिको १-० गोलले विजयी

मस्को- साविक विजेता जर्मनी  जारी  विश्वकप फुटबलको पहिलो खेलमै स्तब्ध भएको छ। समूह 'एफ' अन्तर्गत आईतबार राती भएको खेलमा मेक्सिकोले जर्मनीलाई १-० गोलले हरायो। मेक्सिकोका हिर्भिङ लुजानोले ३५ औ‌ं मिनेटमा…

जर्मनी खेलमा पछि, मेक्सिकोको काउन्टर एट्याक

मस्को- विश्वकप फुटबलअन्तर्गत अहिले साविक विजेता जर्मनी र मेक्सिकोबीच खेल भईरहेको छ। पहिलो हाफ जारी रहँदा मेक्सिको १-० गोलले अगाडि छ। मेक्सिकोका हिर्भिङ लुजानोले ३५ औ‌ं मिनेटमा गोल गरे। काउन्टर…

जर्मनी र मेक्सिकोबीचको खेल सुरु

काठमाडौं- विश्वकप फुटबल अन्तर्गत समूह 'एफ'को पहिलो चरणको खेल सुरु भएको छ। समुह 'एफ' को पहिलो खेलमा जर्मनी र मेक्सिको प्रतिस्पर्धा गरिरहेका छन्। जर्मनीले रुस विश्वकपमा यात्रा तय गर्ने क्रममा…

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले दिए पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी

काठमाडौं: प्रधानमन्त्री के.पी. शर्मा ओलीले मंगलबारदेखि सुरु हुने चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी गराएका छन्। आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई भ्रमणबारे जानकारी दिएका हुन् । पूर्व प्रधानमन्त्रीहरुसँग उनले भ्रमणका क्रममा राष्ट्रिय हितलाई ध्यान…

चीन भ्रमणका लागि बाबुरामले दिए ओलीलाई १० बुँदे सुझाव

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका लागि १० बुँदे सुझाव दिएका छन् । भट्टराई मंगलबारदेखि हुने भ्रमण अवसर र…