कर्नाटकमा चुनाव, मोदीमाथि ‘आक्रामक’ राहुल
भारतको कर्नाटकमा विधानसभा चुनावका लागि शनिबार मतदान भइरहेको छ । तीन महिना लामो चुनावी अभियानपछि शनिबार कर्नाटकको २२४ मध्ये २२२ विधानसभा सिटका लागि मतदान भइरहेको छ । कर्नाटकमा अहिले सत्तामा…