तनावपूर्ण बन्दै बेलायत–रुस सम्बन्ध, रुसमा रहेका २३ बेलायती कुटनीतिज्ञ निष्काशित
बेलायत र रुसबिचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको देखिएको छ । पहिले बेलायतले रुसका २३ कुटनीतिज्ञलाई देश छोड्न आदेश दियो । अब अहिले रुसले त्यसको प्रतिक्रिया स्वरुप आफ्नो देशमा रहेका…