‘हामीले मृत्यु सजिलो बनाउने मात्रै हो’
पाँच वर्षदेखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटा, जहाँ सिरिया सरकारको नाक रगडिएको छ । बिद्रोहीलाई हराएर आफ्नो नियन्त्रण काम गर्ने नाममा सिरियाली सेनाले मिल्ने नमिल्ने सबै प्रयास गरेको छ ।…