Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

सी-आस्वा लागु भएपनि अनलाइन र फारामबाट आवेदन दिन सकिने: धितोपत्र बोर्ड

काठमाडौं- नेपाल धितोपत्र बोर्डले सी–आस्वा प्रणाली लागु भए पनि लगानीकर्ताले अनलाईन र आस्वा फाराम भरेर  सेयर आवेदन दिन सक्ने जनाएको छ। सामाजिक सञ्जालमा सी–आस्वा प्रणाली लागु भए अनलाइनबाट मात्रै सेयर…

ट्याक्टरकाे ठक्करले पैदलयात्रुकाे मृत्यु

काठमाडौं-कैलालीको बर्दगौरिया गाउँपालिका-१ बौनियामा म‌गलबार ट्याक्टरको ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ५५ वर्षीय करे सार्की रहेका छन्। जोशीपुरबाट बौनियातर्फ जाँदै गरेको से १ त ४४०९ नम्बरको…

चुडामणि शर्माकाे घर ताेडफाेड गर्ने ४२ जना नियन्त्रणमा

काठमाडौँ- आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माकाे घरमा ताेडफाेड गर्ने ४२ जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ। पक्राउ पर्नेमा २८ पुरुष र १४ महिला रहेकाे प्रहरीले जनाएकाे छ। उनीहरु…

दुईवटा गाडीमा पुगेका आक्रमणकारीले गरे चूडामणि शर्माकाे घरमा ताेडफाेड

काठमाडौँ-  आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माकाे घरमा केही समयअघि ताेडफाेड भएकाे छ। अाफूलाई विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका कार्यकर्ता बताउने समूहले बुढानिलकन्ठस्थित शर्माकाे घरमा ताेडफाेड गरेका थिए। ताेडफाेडबाट शर्माकाे…

प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

तुलसीपुर-राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ ।…

अमेरिकाका प्रभावशाली सैन्य अधिकारी बिहीबार नेपाल आउने

काठमाडौं – अमेरिकी सेनाका प्यासिफिक कमाण्डर रोबर्ट बी. ब्राउन बिहीबार नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा ब्राउनले नेपालको तीनदिने भ्रमण गर्न लागेका हुन् ।…

बिरालोलाई धेरै खान नदिनुस्, मुसा बढे !

बेलायतको विदेश मन्त्रालय र त्यस मातहतका कर्मचारीलाई कार्यालयमा रहेका बिरालोलाई खानेकुरा नदिन निर्देशन दिइएको छ । कार्यालयमा रहेका बिरालोलाई त्यहाँका कर्मचारीले खानेकुरा दिनेगरेकाले उनीहरुको मुसा मार्ने कलामा कमी आएको भन्दै…

प्रहरी निरिक्षकको लिखित परिक्षाको नतिजा प्रकाशित

काठमाडौं– नेपाल प्रहरीको जनपदतर्फ केही महिनाअघि प्रहरी निरिक्षक पदका लागि लिईएको लिखित परिक्षाको परिक्षाफल प्रकाशित भएको छ। शारिरिक तन्दुरुस्ती परिक्षा र लिखित परिक्षाका आधारमा एक सय दुई जना परिक्षार्थी अघिल्लो…

केन्द्रीय कारागारका बन्दीको मृत्यु

काठमाडौं– केन्द्रीय कारागार, सुन्धारामा रहेका एक बन्दीको मृत्यु भएको छ। जबर्जस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका काभ्रेका ६० वर्षीय तीर्थराम मुहारीको उपचारका क्रममा सोमबार राति वीर अस्पतालमा मृत्यु भएको…

द्वन्द्वकालीन दुई आयोगको म्याद एक वर्षका लागि थप

काठमाडौं – सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएको दुई आयोगको समयवधि थप गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र…

ल्यारी नासर काण्ड : ३०० वर्ष जेल सजाय

अमेरिकाको ओलम्पिक जिमनास्टिक टिमका पूर्व डाक्टर ल्यारी नासरलाई थप ४० देखि १२५ वर्ष जेल सजाय सुनाइएको छ । युवा जिमनास्टलाई यौन दुर्व्यवहार गरेको आरोपमाथि सुनुवाई गर्दै अमेरिकाको एक अदालतले नासरमाथि…

प्रिमियर लिगमा पनि विन्टर ब्रेक !

इंग्लिस प्रिमियर लिग फुटबलमा विन्टर ब्रेक (शीतकालीन बिदा) को व्यवस्था गर्ने तयारी भएको छ । टेलिभिजन राइट सम्बन्धी नयाँ सम्झौताको क्रममा विन्टर ब्रेकको व्यवस्था लागिएको बिबिसीले जनाएको छ । जर्मनी,…

ट्यांकरको ठक्करबाट एयरपोर्ट भित्रै एकको मृत्यु

काठमाडौं-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सोमबार ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार एआर-२७ नम्बरको ट्यांकरले ठक्कर दिँदा थाई एयरवेजमा मेकानिकल हेल्पर पदमा कार्यरत ५५ बर्षिय सानू…

अमेरिका पुग्ने अाशमा दर्जन बढी युवती ठगिए

काठमाडौँ- अमेरिका पुग्ने अाशमा एक युवकलाइ विश्वास गर्दा १४ जना युवती ठगिएका छन्। आफुलाई अमेरिकन आर्मीका रुपमा चिनाउने सिन्धुपाल्चोकको हेलम्बु घर भएका सुलभ पण्डित क्षेत्रीले अमेरिका पुर्‍याइदिने प्रलाेभन बाँड्दै उनीहरुबाट…

ट्रककाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

काठमान्डाै- पर्साको विरगञ्ज महानगरपालिका-१६ बसपार्कमा साेमबार ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४० बर्षिया बविता चौधरी रहेकी छिन्। ना ६ ख ४९०८ नम्बरको ट्रकले पैदल…

सेयर बजारमा दोहोरो अंकको गिरावट, सानिमा माईको धेरै रकमको कारोबार

काठमाडौँ- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। सोमबार परिसूचक १०.४६ अंकले घटेर १४००.०५ अंकमा पुगेको छ। दोहोरो अंकले ओरालो लागेको बजारमा १ सय ५४ कम्पनीको…