पार्टी एकताका लागि एमालेले धेरै त्याग गर्नुपर्छ: वामदेव
काठमाडौं- एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि एमाले बढी जिम्मेवार हुनु पर्ने बताएका छन्। प्रेस चौतारीको बीसौं स्थापना दिवसमा गौतमले पार्टी एकताका लागि ठूलो पार्टी जिम्मेवार हुने भएकाले माओवादी…