Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

नेपाल ५ विकेटले विजयी, डिभिजन १ मा रहने निश्चित

आइसिसी विश्वकप छनोट क्रिकेटको समुह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ। नेपालले ५६ बल बाँकी छदै १ सय ५४ रनको लक्ष्य ५ विकेट गुमाएर ४०.४ ओभरमा…

नेपालको सय रन पुरा, जितका लागी अझैं ५३ रन आवश्यक

आइसिसी विश्वकप छनोट क्रिकेटको समुह चरणको अन्तिम खेलमा हङकङले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले सुस्त गतिमा ब्याटिङ गरेको छ। जिम्बाबेमा भइरहेको खेलमा नेपालले ३१ ओभर खेल्दै ५ विकेट गुमाएर १…

हङकङद्वारा नेपाल सामू १५४ रनको लक्ष्‍य प्रस्तुत

काठमाडौं- आईसिसी विश्वकप छनोट क्रिकेटअन्तर्गत समूहगत चरणको चौथो तथा अन्तिम खेलमा हङकङले नेपाल सामू १५४ रनको लक्ष्‍य प्रस्तुत गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको हङकङले ४८. २ ओभरमा अल…

हङकङको सय रन पुरा, निजाकत अर्धसतक नजिक

काठमाडौं- आईसिसी विश्वकप छनोट क्रिकेटअन्तर्गत समूहगत चरणको चौथो तथा अन्तिम खेलमा नेपाल अहिले हङकङसँग खेल्दै छ। टस जितेर पहिला ब्याटिङ गरेको हङकङले २७  ओभरमा ५ विकेट गुमाएर १०० रन जोडेको…

हङकङको २५ ओभर सकियो, ५ विकेटमा ९१ रन

काठमाडौं- आईसिसी विश्वकप छनोट क्रिकेटअन्तर्गत समूहगत चरणको चौथो तथा अन्तिम खेलमा नेपाल अहिले हङकङसँग खेल्दै छ। टस जितेर पहिला ब्याटिङ गरेको हङकङले २५  ओभरमा ५ विकेट गुमाएर ९१ रन जोडेको…

सन्दीपको दोस्रो विकेट, हङकङको चार विकेट झर्‍यो

काठमाडौं- आईसिसी विश्वकप छनोट क्रिकेटअन्तर्गत समूहगत चरणको चौथो तथा अन्तिम खेलमा नेपाल अहिले हङकङसँग खेल्दै छ। टस जितेर पहिला ब्याटिङ गरेको हङकङले १४  ओभर  तीन बलमा ४ विकेट गुमाएर रन…

सन्दीपले लिए विकेट, अर्का अनुभवी अंशुमान रथ आउट

काठमाडौं- आईसिसी विश्वकप छनोट क्रिकेटअन्तर्गत समूहगत चरणको चौथो तथा अन्तिम खेलमा नेपाल अहिले हङकङसँग खेल्दै छ। टस जितेर पहिला ब्याटिङ गरेको हङकङले १३ ओभरमा ३ विकेट गुमाएर५६  रन जोडेको छ।…

अनुभवी हायात आउट, हङकङको १२ ओभरमा ५५ रन

काठमाडौं- आईसिसी विश्वकप छनोट क्रिकेटअन्तर्गत समूहगत चरणको चौथो तथा अन्तिम खेलमा नेपाल अहिले हङकङसँग खेल्दै छ। टस जितेर पहिला ब्याटिङ गरेको हङकङले १२ ओभरमा २ विकेट गुमाएर५५  रन जोडेको छ।…

नेपाल भर्सेस हङकङ : हङकङले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं – आइसिसी एक दिवसीय क्रिकेट छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङले टस जितेर पहिले ब्याटिङ रोजेको छ । लगातार तीन खेलमा पराजित भएर…

३० हजार किसान हिँडेर पुगे मुम्बई, विधानसभा अगाडि प्रदर्शन

भारतको मुम्बईमा किसानले प्रदर्शन गरेका छन् । ३० हजार भन्दा बढी किसान नासिकबाट हिँडेर मुम्बई पुगेका हुन् । मुआब्जा तथा कर माफीको माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा प्रदर्शन…

ओलीले तीनचौथाई मत पाएकोमा भट्टराई खुशी

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदबाट दुई तिहाई भन्दा बढीबाट विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका…

आफ्नै फ्यानले मैदानमै गएर कुटे खेलाडी

विपक्षी टिमका समर्थकले होइन आफ्नै समर्थकले खेलाडीलाई मैदानमै गएर कुटेका छन् । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलको क्रममा लिलेका फ्यानले मैदानमा गएर आफ्नो टिमका खेलाडीलाई कुटेका…

संसदमा विवाह प्रस्ताव, तीन महिनापछि बिहे

संसद, राज्य सञ्चालनका लागि आवश्यक ऐन, नियम र कानुन बनाउने थलो । विकास अनि समसामयीक विषयमा जनताले चुनेका प्रतिनिधिले जनताका लागि छलफल गर्ने स्थान पनि । तर कहिले काहिँ त्यही…

नेपाल भर्सेस हङकङ : प्रायः सबै विकल्प सकिएको नेपालको झिनो सम्भावना

काठमाडौं – लगातार तीन खेलमा पराजित भएर सम्भावनाका प्रायः सबै ढोका बन्द गरेको नेपालले सोमबार एक दिवसीय विश्वकप यात्राका लागि निकै कम सम्भावनासहित हङकङसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला तीन खेलमा…

किमलाई भेट्दाका चुनौतीबारे ट्रम्प जानकार

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पिओले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णको बचाउ गरेका छन् । उत्तर कोरियाका नेता किमसँग भेट्दा अपनाउनु पर्ने सावधानी र…

डिबालाको दुई गोल, हेगुइन पेनाल्टीमा चुके, युभेन्टस शीर्ष स्थानमा फर्कियो

युभेन्टस इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युडिनेसलाई २–० ले हराउँदै युभेन्टस शीर्ष स्थानमा फर्किएको हो । युभेन्टसका लागि दुवै गोल…