सभामुख महराले लिए शपथ
काठमाडौं - सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयता शपथ लिएका हुन् ।…