Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

वर्षाले काठमाडौंमा चिसो, चन्द्रागिरीमा हिउँ पर्‍यो (फोटो फिचर)

काठमाडौं- राजधानीमा वर्षा भएसँगै काठमाडौंमा चिसो बढेको छ भने चन्द्रगिरीलाई हिउँले छपक्‍कै छोपेको छ। त्‍यहाँको पार्क, मन्दिर र चन्द्रागिरी वरपर हिउँले ढाकिँदा त्‍यस क्षेत्रको दृश्‍य मनमोहक देखिएको छ। केवलकार चढ्‍न…

परिवारलाई कब्जामा लिएर १४ लाख लुटपाट

भक्तपुर-भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर…

चिसोका कारण सिरहामा थप एकजनाको मृत्यु

लहान अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा मंगलबार राति थप एकजनाको मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको…

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ र ३ मा कांग्रेसका उम्मेदवार को को ?

काठमाडौं - नेपाली कांग्रेसले प्रदेश नम्बर एकबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि रमेशजंग रायमाजी, महिला तर्फ सरिता प्रसाई, प्रदेश तीनबाट राधेश्याम अधिकारी र महिलामा धन खतिवडालाई उम्मेदवार बनाउने भएको छ। श्रोतका…

देशभरको मौसम बदली, काठमाडौंसहितका ठाउँमा पानी पर्‍यो

काठमाडौं – देशभरिको मौसम बुधबार बिहानैदेखि बलदी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको छ भने मौसम पनि बदली भएको छ ।…

बार्सिलोना छोड्दै मास्चेरानो , ३३४ खेलमा १ गोल

अर्जेन्टाइनी डिफेन्डर जावियर मास्चेरानोले स्पेनिस ला लिगा क्लब बार्सिलोना छोड्ने भएका छन् । क्याटलान क्लब बार्सिलोनामा झण्डै ८ वर्ष बिताएका ३३ वर्षे मास्चेरानो अबर चाइनिज सुपर लिग क्लब हेबेइ चाइना…

संसद् सचिवालयका दुवै सचिवले दिए राजीनामा

काठमाडौँ- संघीय संसद् सचिवालयका दुवै सचिवले स्वेच्छिक अवकाशका लागि राजीनामा दिएका छन्। सरकारले बीस वर्ष सेवाअवधि र ५० वर्ष उमेर नाघेका स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई बाँकी सेवाअवधिको सुविधासहित अवकाश…

क्वाटरफाइनलमै राेकिए नम्बर एक नाडाल

मेलबर्न- विश्व नम्बर एक राफेल नाडाल वर्षकाे पहिलाे ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन अाेपनकाे क्वाटरफाइनलबाटै बाहिएका छन्। अन्तिम अाठकाे भिडन्तमा पाँचाै सेटकाे खेल चलिरहँदा नाडाल रिटायर्ड हर्ट भए। खेल राेकिनुअघि पाँचाै‍ वरियताका…

प्रदेश २ मा राजपा- फोरमसँग बाम गठबन्धन गर्ने प्रयास असफल

काठमाडौं- राजपा र संघीय समाजवादी फोरमसँग प्रदेश नम्बर-२ बाट राष्ट्रियसभाको गठबन्धनको लागि भएको वाम गठबन्धन (एमाले-माओवादी)को प्रयास असफल भएको छ। राजपा-फोरमले गठबन्धनको लागि राष्ट्रिय पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनसहित प्रदेश-२ को संरचना…

गोम्बे अनुसन्धानपछि मात्र अदालतमा

काठमाडौं– काठमाडौं जिल्ला अदालतले नेपाल निर्माण ब्यवशायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको आरोपमा पक्राउ परेका ११ मध्ये नौ जनालाई जेल चलान गर्यो। सोही आरोपमा मंगलबारमात्र मुख्य सुटर श्याम गोम्बे गुरुङ…

अर्पण–ऋचाको फेरि फेरि बन्ने

काठमाडौं- कमेडीन जनरमा चलचित्र ‘ फेरि फेरि ’ निर्माण हुने भएको छ । पुरन थापाको लेखन तथा निर्देशनमा बन्ने लागेको फिल्ममा अर्पण थापा र  ऋचा शर्मा मुख्य भूमिकामा रहनेछन् ।…

केवाइसीमा धितोपत्र बोर्डको कडाई

काठमाडौं - नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्ने लगानीकर्ता व्यक्तिगत विवरणमा कडाईमा कडाई गरेको छ। सेयर कारोबार गर्ने लगानीकर्ताहरुको अनिवार्य रुपमा  बृहत व्यक्तिगत विवरण  (केवाइसी) राख्न धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई निर्देशन…

जापानको माउन्ट कुसात्सु–शिरानेमा ज्वालमुखी र हिम पहिरो

जापानको माउन्ट कुसात्सु–शिरानेमा स्थानीय समय अनुसार मंगलबार बिहान ज्वालामुभि विस्फोट भएको छ । ज्वालामुखि विस्फोट भएकै क्षेत्रमा हिम पहिरो जाँदा एकजना सैनिकको मृत्यु भएको छ । जापानको मध्य भागमा रहेको…

डीफ्युजन नाेटिसपछि सिलवालकाे प्रतिक्रिया

काठमान्डाै- अाफुविरुद्ध इन्टरपाेलले डीफ्युजन नाेटिस जारी गरेपछि पुर्व डीअाइजी नवराज सिलवालले सत्ताशिन दलतर्फ लक्ष्यित गर्दै कडा प्रतिक्रिया दिएका छन्। 'कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन।…

आकाशबाट खस्यो बरफको डल्लो, गाउँले अचम्मित

भारतको हरियाणाको गुडगाउँको एक बस्तीमा आकाशबाट बरफको डल्लो खसेपछि गाउँले अचम्मित भएका छन् । फाजिलपुरको बादली गाउँमा गएको शनिबार बरफको डल्लो खसेको हो । तर सरकारी अधिकारीले भने बरफको डल्लो…

मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं - मन्त्रीपरिषदको आकस्मिक बैठक मंगलबार बस्दैछ । दिउँसो चार बजे बालुवाटारमा बैठक बस्ने तयारी छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।