दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक भोलि
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ। नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने जानकारी…