३६९२ पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…