author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

थप ९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या…

ईपीएल क्रिकेटः काठमाडौँले ललितपुरलाई ७ विकेटले हरायो

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पहिलो खेलमा काठमाडौँ किङ्स–११ ले ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले ललितपुरलाई ७ विकेटले हराएको हो। काठमाडौँले टस…

आईपीएलः दिल्लीविरुद्ध राजस्थानले टस जितेर बलिङ रोज्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। खेल युएईको अबु धाबिमा केहीबेरमा सुरु हुँदैछ। दिल्ली ऋषभ पन्तको कप्तानीमा रहेको छ भने राजस्थानको कप्तानी…

कांग्रेस सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष…

ईपीएल क्रिकेटः ललितपुरले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै काठमाडौँ किङ्स–११

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पहिलो खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौँ किङ्स–११ प्रतिस्पर्धा गरिरहेका छन्। काठमाडौँ यतिबेला ललितपुरले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको…

न्यूयोर्कको सेराक्यूस सहरमा मनाइयाे नेपालीकाे सम्मानमा ‘जे रेग्मी डे’

काठमाडौँ– हाल अमेरिकाको न्यूयोर्कस्थित सिटी अफ सेराक्यूसमा बस्दै आएका नेपाली आप्रवासी जे रेग्मीले गरेको सामाजिक सेवाको सम्मानमा स्थानीय मेयरको घोषणामा उनको नाममा दिवस मनाइएको छ। न्यूयोर्क राज्यको सिटी अफ सेराक्यूसका…

स्रोत नखुलेको ९५ लाखसहित दुईजना पक्राउ

काठमाडौँ– स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६…

भरतमोहन अधिकारीकी छोरी माधव नेपालको पार्टीमा

काठमाडौँ– वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन्। लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट राजनीति गर्ने भएकी हुन्।…

प्रम देउवाले फेरि दोहोर्‍याए, कोरोना खोप सरकारको पहिलो प्राथमिकता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको बताएका छन्। सरकारको पहिलो प्राथमिकता नै कोरोना भाइरसविरुद्धको खोप रहेको पुनः दोहो¥याउँदै प्रधानमन्त्री देउवाले करोडौं नागरिक…

रहिनन् प्रसिद्ध भारतीय महिलावादी अभियन्ता तथा लेखक कमला भासिन

भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केही महिनाअघिदेखि…

वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको ‘मुक्तकको कथा’ सुरु

भक्तपुर– गीतकार एवम् मुक्तककार सुवासचन्द्र ढुंगेलले ‘मुक्तकको कथा’ नामक कार्यक्रम सुरु गरेका छन्। ‘सुवासचन्द्र ढुंगेल अफिसियल’ युट्युब च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘मुक्तकको कथा’ को शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।…

नेपाली कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि पालिका तहको अधिवेशन सुरु हुँदै छ। वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा नगर तथा गाउँपालिका तहको अधिवेशन हुन लागेको हो। त्यसमध्ये काठमाडौँसहितका…

रिहा भइन् हुवावेकी प्रमुख वित्त अधिकारी मेङ, क्यानडाबाट चीन प्रस्थान

अमेरिकाले लगाएको छलीको आरोपका कारण क्यानडामा पक्राउ परेकी चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ चीन प्रस्थान गरेकी छन्। अमेरिकासँग भएको सम्झौतापछि मेङ स्वदेश फर्किएकी हुन्। मेङ पक्राउ परेपछि…

देशभर सामान्य बदली रहेर केही भागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– शनिबार देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानूमान महाशाखाले शनिबार बिहान…

बुण्डेसलिगामा बार्यन म्युनिखको सहज जित

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बार्यन म्युनिखले सहज जित हाँसिल गरेको छ । अवे मैदानमा भएको खेलमा बार्यन म्युनिखले एसपिभिजिजी ग्रेथर फर्थलाई ३–१ ले पराजित…

आज पनि आरजिटिएस चल्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो…