author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

कोभिड–१९ ले लियो चार लाख भन्दा धेरै अमेरिकीको ज्यान

कोरोना भाइरसको महामारीबाट विश्वमा सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेकाे छ। पछिल्लो एक महिनामा एक लाख मानिसको कोभिड–१९ का कारण मृत्यु भएका कारण…

बाबा आज केही भन्न मन लाग्यो

मेरा मोडिएका ती औँलाहरु तिम्रो हातले एक–एक गरी खोलिए मेरा लडखडाएका ती पाइलाहरु हरेक पटक तिम्रो सहाराले उभिए मेरो मुखबाट आवाज ननिस्किँदा, मेरो इसारा नै काफी थियो तिम्रो लागि मैले…

नयाँ राजनीतिक दल खोल्नेबारे ट्रम्पले सल्लाहकारसँग छलफल गरेको दाबी

कार्यकाल समाप्त भएर बुधबारदेखि बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श गरेको खुलेको छ। द वाल…

‘छ माया छपक्कै’ युट्युबमा

काठमाडौँ – चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ। चलचित्रकर्मी दीपकराज गिरीले फेसबुकमा यसबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘हाम्रो पछिल्लो चलचित्र छ माया छपक्कै पनि युट्युबमा आएको…

विश्वप्रकाश शर्माको सञ्चालनमा आजदेखि टेलिभिजन शो ऐना प्रशारण हुने

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बुधबारदेखि टेलिभिजन प्रस्तोताका रुपमा आउँदै छन् । उनी प्रस्तोता रहने टेलिभिजन कार्यक्रम ऐना बुधबारदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कांग्रेस प्रवक्ता शर्माले सञ्चालन…

ट्रम्प-एक्सपिरियन्स र हाम्रो लागि सिकाइ

प्रणय राणा - संयुक्त राज्य अमेरिका (अमेरिका) मा हालै भएको राष्ट्रपतीय चुनाव अमेरिकामा मात्र नभई पूरै विश्वमा नै चासोको विषय बन्न पुग्यो। उक्त  चुनावमा विस्कन्सिन, मिशिगन, पेन्सलभेनिया, जर्जिया, र एरिजोना…

ट्रम्पको बिदाई सम्बोधनः जे गर्नका लागि आएका थियौँ, त्यो भन्दा धेरै गर्‍यौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अन्तिम अर्थात बिदाई सम्बोधनमा आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । ह्वाइट हाउस छोड्नु पूर्वको सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘हामी…

एन्फामा अब प्रत्यक्ष निर्वाचन प्रणाली

काठमाडौँ– पदाधिकारी मनोनयन गर्ने व्यवस्थालाई परिवर्तन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ। काठमाडौँमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको…

देशसञ्चार साँझ ॥ २०७७ माघ ०६, मंङ्गलबार ॥

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha

मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

काठमाडौँ-नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ। नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले मंगलबार एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता…

रुकुम पश्‍चिममा नेकपा र कांग्रेसको कार्यकर्ताबीच झडप भएपछि प्रशासनद्वारा निषेधाज्ञा जारी

काठमाडौँ- रुकुम पश्चिममा मंगलबार नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएर तनावग्रस्त स्थिति उत्पन्‍न भएपछि जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्‍चिमले साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। प्रशासनले विज्ञप्ति…

केपी ओलीको भाषामा राजा महाराजाको दुर्गन्धः प्रचण्ड

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसमा राजाकै भाषा गन्हाएको बताएका छन्। मंगलबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय…

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

काठमाडौँ-कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन रु साढे छ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ खर्ब ६५…

मकाउमा पहिलो पटक उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ…

अब देश र जनतालाई एकताको सुत्रमा बाँध्ने राजसंस्था चाहिएको छ- डा. लोहनी

विराटनगर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन्। ‘देश र जनतालाई एकताको सुत्रमा बाँध्न राजसंस्था आवश्यक भएको छ।…

सलमान खानको ‘राधे’ इदमा प्रदर्शन हुँदै

चर्चित बलिउड अभिनेता सलमान खानको चलचित्र 'राधे' थिएटरमा प्रदर्शन हुने भएको छ। सलमान खानले इन्स्टाग्राम मार्फत चलचित्र प्रदर्शन हुने जानकारी दिएका थिए। यो चलचित्रको निर्देशन प्रभु देवाले गरेका छन्। यो…