बन्न सुरू भयो भूकम्पले भत्काएको ‘गोल्डेन ट्याम्पल’
ललितपुर – गोल्डेन ट्याम्पल नामले प्रसिद्ध ललितपुर क्वाबहाःस्थित हिरण्यवर्ण महाविहारको पुनःनिर्माण सुरूभएको छ। राजा भाष्करदेव बर्माले बाह्रैं शताब्दीतिर निर्माण गराएको यो तीन तल्ले विशाल बौद्घगुम्बा २०७२ सालको महाभुकम्पमा क्षतिग्रस्त बन्नपुगेको…