author avatar

गोविन्द लुइँटेल

गोविन्द लुइँटेलका सबै समाचारहरू

स्थानीय तह निर्वाचनमा ४४ वटा राष्ट्रिय संस्थालाई मात्रै पर्यवेक्षणको अनुमति

काठमाडौँ–स्थानीय तहको निर्वाचनमा ४४ वटा पर्यवेक्षण गर्ने संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन्। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि ती संस्थालाई पर्यवेक्षण गर्न दिने निर्णय गरेको हो। निर्वाचनको मतदान हुन २३…

प्रचार सामाग्री उत्पादन तथा बिक्री नगर्न उद्योग र फर्महरुलाई आयोगको परिपत्र

काठमाडौँ – स्थानीय तहको निर्वाचनको मतदान हुन २३ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता विपरीतका कार्य हुन थालेकोप्रति सम्बन्धित सरोकारवालाई सचेत बनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै त्यस्ता सामाग्रीको उत्पादन…

‘निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर’

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले गठबन्धन गर्दै उम्मेदवार मनोनयन गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ख्याल गर्दै छनोट गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ। आगामी वैशाख ३० गते हुने…

प्रदेश सचिवसहित चार जना माथि ४३ लाख ३७ हजार बिगोसहित भ्रष्टाचार मुद्दा

काठमाडौँ‌– लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । प्रदेश सचिव अधिकारीसँगै, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र…

सामाजिक सञ्जालका भ्रामक र गलत सूचना हटाउन आयोगमा छुटै संयन्त्र सक्रिय छः आयुक्त तुलाधर

काठमाडौँ– सामाजिक सञ्जालमा आउने नकारात्मक, गलत तथा तथ्यहीन सूचनाहरुलाई नियन्त्रण गर्न निर्वाचन आयोगले छुट्टै संयन्त्र बनाएको आयुक्त डा.जानकीकुमारी तुलाधरले बताएकी छन्। सूचनाले मानवीय जीवनमा आमूल परिर्वतन गर्ने बताउँदै आयुक्त तुलाधरले…

प्रतिज्ञा पत्रमा लेखिएका सबै कुरा पाँच वर्षमा गरेरै देखाइदिने छौँ: समीक्षा बास्कोटा (भिडियो)

समीक्षा बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशीको पूर्व संयोजक र अहिले  केन्द्रीय कार्य सम्पादन समितिकी सदस्यसमेत हुन्। बास्कोटाले काठमाडौँ स्कूल अफ लबाट कानुनमा स्नातक र अमेरिकाबाट स्नातकोत्तर गरेकी छन्। कानुन…

काठमाडौँको गौरव बचाउन महिलाको नेतृत्व: रवीन्द्र मिश्र

काठमाडौँं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँको गौरवलाई बचाइराख्न महिलाको नेतृत्व महानगरपालिकालाई आवश्यक परेको बताएका छन्। काठमाडौँ महानगरपालिकाको कला संस्कृति तथा विकासलाई गति दिन सक्षम इमान्दार व्यक्ति नेतृत्वमा आउन…

आधाभन्दा बढी जिल्लाको सकियो मतपत्र छपाइ

काठमाडौँ–  वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको छपाइ कार्य अन्तिम चरणमा पुर्‍याएको छ। आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्र छापेको छ। आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक…

मृत्यु भइसकेका गाउँपालिका अध्यक्ष रावलसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष नवल सिंह रावल ( हाल मृत्यु), उपाध्यक्ष पूजादेवी बुढामगर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट…

स्थानीय तह किन बनिरहेका छन् परनिर्भर ?

काठमाडौँ – आर्थिक रुपमा संघमै निर्भर भइरहे पनि आय बढाइ स्वनिर्भर बन्न स्थानीय तहसँग लगानी गर्ने रकमकै अभाव छ। ऋण लिएर पनि त्यस्ता दिगो आम्दानी बढाउने आयोजना अगाडि बढाउन स्थानीय…

रौतहटका एक प्रधानाध्यापक तीन लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जोकहा, घिउरास्थित बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुरलाई तीन लाख घुस लिदै गर्दा नियन्त्रणमा लिएको छ। करार अवधि थप गर्नको…

नक्कली विद्यार्थी राखी छोरालाई उत्तीर्ण गराउने शिक्षक विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं–आफ्नै छोरालाई उत्तीर्ण गराउन नक्कली विद्यार्थी राखी परीक्षा दिलाउने कार्यमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका शिक्षक कलानन्द माझी माथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। चन्दननाथ माध्यमिक विद्यालय,…

पार्टीको टोपी, टिसर्ट नबनाउन आयोगको आग्रह, आचारसंहिता पूर्ण पालनाको अपिल

काठमाडौं–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आचारसंहिता पूर्ण पालना गर्न राजनीतिक दल, संघसंस्था साथै मतदाता माझ अपील गरेको छ। निर्वाचन आयोगले यही चैत २५ गतेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको निर्वाचन आचारसंहितालाई…

निर्वाचनमा विदेशी मुलुक र दाताका सहयोग किन?

काठमाडौँ– निर्वाचन आयोग र सरकारले निर्वाचनमा विदेशी मुलुक र दातृ संस्थाहरुसँग निर्वाचन ऐन नियम निर्माणदेखि सुरक्षासम्मै सहयोग लिने गरेको छ। संविधानसभा र स्थानीय तहको निर्वाचनमा त्यस्ता खालका सहयोग लिने गरिएको…

उम्मेदवार बन्न सरकारी पारिश्रमिक तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने

काठमाडौंँ–सरकारबाट सुविधा तथा पारिश्रमिक प्राप्त व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न त्यस्ता सुविधा नलिएको पत्रसहित मनोनयन दर्ता गर्नुपर्ने भएको छ। निर्वाचन आयोगले यस्तो प्रावधान स्थानीय तहको निर्वाचनमा कार्यान्यनमा ल्याउने जानकारी…

स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू

काठमाडौँ — निर्वाचन आयोगले बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गरेको छ। आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मध्यरातिदेखि निर्वाचन आचारसंहिता…