author avatar

गोविन्द लुइँटेल

गोविन्द लुइँटेलका सबै समाचारहरू

आयोगद्वारा ७१ स्थानीय तहमा निर्वाचन अधिकृतको नाम हेरफेर

काठमाडौं– निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृत हटाएर उनीहरूको स्थानमा नयाँ निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ। आयोगले बिहीबार विभिन्न कारणले ७१ जना निर्वाचन अधिकृतलाई हटाउनुपरेको विज्ञप्ति मार्फत उल्लेख गरेको…

कंगोमा मारिएका गुरुङको परिवारलाई राजदूत बेरीले दिए समवेदना

काठमाडौँ –कंगोमा शान्ति स्थापनाका लागि कार्यरत एक नेपाली सैनिकको विद्रोहीको आक्रमणमा परी निधन भएकोप्रति नेपालस्थित अमेरिकी रातदूत र्‍यान्डी बेरीले परिवार तथा नेपाल सरकार र नेपाली जनतामा गहिरो समवेदना प्रकट गरेका…

मानव अधिकार उल्लंघनकर्तालाई उम्मेद्वार नबनाउन द्वन्द्वपीडितको माग

काठमाडौँ– द्वन्द्व पीडितहरुले स्थानीय , प्रदेश तथा संघीय निर्वाचनमा मानव अधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई उम्मेदवार उठाए बहिष्कार गर्ने बताएका छन्। उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो धारणा सार्वजनिक गरेका…

द्वन्द्व पीडितद्धारा न्याय माग्दै धर्ना (तस्बिरहरु)

काठमाडौँ– द्वन्द्व पीडितहरुले बुधबार राजधानी काठमाडौँमा धर्ना दिएका छन्। शान्ति सम्झौता भएको १५ बर्षसम्म पनि द्वन्द्व पीडितहरुको न्याय तथा परिपूरणका लागि सरकारले कुनै काम गर्न नसकेको भन्दै पीडितहरुले दबाव स्वरुप…

निर्वाचन आयोग र ७९ दलहरुबीचको बैठकमा किन भयो भाँडभैलो?

काठमाडौं–निर्वाचनमा भाग दिन दर्ता भएका ७९ वटा दललाई आयोगले मंगलबार बिहानै आफ्नै सभाहलमा डाक्यो। निर्वाचन आचारसंहिताको बारेमा छलफल गर्न भन्दै बैठक डाकिए पनि दलहरुबीच छलफल भएन। दललाई बोल्न नदिइकन सरासर…

मेशिन आयोगको आँगनमै बेकामे, मतपत्र छपाइ बाहिर

काठमाडौँ– निर्वाचन आयोगले महँगोमा खरिद गरेका डिजिटल प्रिन्टिङ मेसिन टहरोमा थन्किएर मतपत्रलगायतका निर्वाचनका सामाग्री बाहिर छपाएको छ। ०७४ सालमा एउटा रंगिन र दुईवटा श्यामश्वेत मेसिन आयोगले बिना प्रतिस्पर्धा खरिद गरेको…

स्थानीय तहले किन बनाउन सकेनन् आफ्नै कानुन ?

काठमाडौँ – स्थानीय तहले आफ्नो कानुन आफैं बनाउन सक्छन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत रहेको स्थानीय तहले आफ्नो कानुन आफैँ बनाउन सक्ने अधिकार नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन…

मलेशियाको मानव अधिकार संस्थासँग ११ बुँदे समझदारी

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग नेपाल र मानव अधिकार आयोग मलेशियाबीच दुवै देशमा रहेका आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षण सम्बन्धमा ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका…

निर्वाचन सम्बन्धी गुनासा सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा

काठमाडौँ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ। सर्वसाधारणका निर्वाचन सम्बन्धी जिज्ञासा गुसासो तथा आचारसंहिता उल्लघंन लगायतका उजुरीको सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको आयोगका सहायक…

आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै, मतदाता घटे

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आइतबार आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ। वैशाख…

स्थानीयकै सक्रियताले मात्र सम्पदा बचाउन सकिन्छ – प्रधानमन्त्री देउवा

काठमाडौँ – ०७२ सालको भूकम्पबाट भत्किएको पाटनको भीमसेन मन्दिर स्थानीय बासिन्दाकै लागत र सक्रियतामा पुनर्निर्माण सम्पन्न भएको छ। मन्दिरको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। उक्त अवसरमा प्रधानमन्त्री  देउवाले…

पाटनवासीले ठड्याए पुर्खाको नासो भीमसेन मन्दिर

काठमाडौँ – स्थानीयले नित्य पूजा गर्ने मन्दिर भूकम्पका कारण भत्कियो। भत्केको मन्दिरका इँटा र काठसमेत छरपष्ट भए। पूजा गर्न जाँदा आफैँ मन्दिरको बाँकी भागसमेत झरेर लाग्ला भन्ने डर भयो। सुन्दर…

‘ललितपुर स्मार्ट सिटी बन्ने क्रममा छ’ (भिडियो अन्तर्वार्ता)

ललितपुर महानगरपालिकामा जनप्रतिनिधिको रूपमा चिरीबाबु महर्जनले नेतृत्व सम्हालेपछि नगरभित्र के– के काम भए त ? विकास निर्माण तथा अन्य स्थानीय तहका लागि अनुकरणीय र असल अभ्यास के –के भएका छन्…

शिक्षक र निजामती कर्मचारी राजीनामा स्वीकृत भएपछि मात्रै उम्मेदवार बन्न पाउने

काठमाडौं– स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि दोहोरिन पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताको प्रावधान कार्यान्वयन हुनेमा आशंका छ। तर बहालवाला सरकारी कर्मचारी वा अन्य सार्वजनिक पदमा रहेकाहरु स्थानीय तहको निर्वाचनमा उठ्न चाहेमा के…

मैले जनप्रतिनिधि भएर बदमासी कमाएको छैन: चिरीबाबु महर्जन (भिडियो अन्तर्वार्ता)

चिरीबाबु महर्जन पाँच वर्ष अगाडि सम्पन्न स्थानीय तहको निर्वाचनबाट ललितपुर महानगरको मेयरमा निर्वाचित भएका थिए। महर्जन तत्कालीन ललितपुर नगरपालिकाको वडा नं. ३ बाट वि.सं २०३८, वि. सं २०४३ र वि.सं…

वृक्षारोपणको रकम हिनामिना गरेको आरोपमा वन उपभोक्ता समूहका पदाधिकारीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ – सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले वृक्षारोपण गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुनसरीको साविक बराहक्षेत्र…