author avatar

गोविन्द लुइँटेल

गोविन्द लुइँटेलका सबै समाचारहरू

स्थानीय तहको निर्वाचनमा विदेशी पर्यवेक्षकले अनुगमन गर्न नपाउने

काठमाडौँ– निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ मा विदेशी पर्यवेक्षक वा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न दिने व्यवस्था रहे पनि यस पटकको स्थानीय तहको निर्वाचनमा विदेशी पर्यवेक्षक र संस्थाले निर्वाचन पर्यवेक्षण गर्न…

घुस लिएर लाइसेन्स दिएको आरोपमा निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– घुस लिई लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचार मुद्दा…

आचार संहितामा राजनीतिक दलका लागि के–के छन् व्यवस्था?

काठमाडौँ– वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले के–के गर्न पाउँछन्? उम्मेदवारी दर्तादेखि निर्वाचन प्रचार–प्रसार र मतदान अगाडिसम्मका गतिविधि आचार संहिताभित्र रहेर गर्नु पर्नेछ। निर्वाचन…

सामाजिक सञ्जालबाट निर्वाचन प्रचारप्रसारमा किन कडाइ?

काठमाडौं–निर्वाचन आयोगले २०७९ को स्थानीय तहको ‘निर्वाचन आचार संहिता २०७८’ सार्वजनिक गरेको छ। आचार संहिताले सामाजिक सञ्जाललाई नियमन गर्न खोजेको छ। सामाजिक सञ्जालको प्रयोगबाट प्रचारप्रसार गर्दा उम्मेदवार तथा मतदाता र…

साउदीबाट फर्केका युवकको बिलौना- अब म बाँचु कसरी? (भिडियो)

काठमाडौँ– आर्थिक समस्याले विदेश लखेटिएको ६ महिनामै उनी रित्तो हात बल्लतल्ल स्वदेश फिर्ता भएका छन्। श्रीमती उनीबाट टाढिएकी छिन्। सात वर्षको छोरासहित। गएको १४ दिनमै उनले आमा गुमाए। काजक्रिया गर्न…

७३ साना दलले आफ्नै दलीय चिह्नमा स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने

काठमाडौँ–अगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा दलले आफ्नै दलीय चिह्नबाट निर्वाचनमा भाग लिन पाउने भएका छन्। बुधबार निर्वाचन आयोगको बैठकले स्थानीय…

निर्वाचन घोषणापछि मात्रै किन कानुनी पूर्वाधार तयार गर्न तातिन्छ आयोग?

काठमाडौं–स्थानीय तहको निर्वाचन आउन जम्मा ५९ दिन मात्रै बाँकी रहँदा निर्वाचन आयोग निर्वाचनका लागि आवश्यक पर्ने नीति नियम, कार्यविधि तथा निर्देशिका बनाउन व्यस्त छ। निर्वाचनका लागि कानुनी पूर्वाधार पहिले तयार…

स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी परिचालन हुने

काठमाडौँ –स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि एक लाख संख्यामा  म्यादी प्रहरी परिचालन गरिने भएको छ। गृह मन्त्रालयका अनुसार जनपद तथा शसस्त्र प्रहरीसँगै अपुग जनशक्ति म्यादी प्रहरी भर्ना गरी निर्वाचन सुरक्षाको…

राजपुर गाविसका तत्कालीन सचिव घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीनजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०६९/७० र ७०/७१ को…

किन राखियो मतपत्रको रंग हरियो? दलको चित नबुझे मात्रै निर्णय पुनरावलोकन गरिने

काठमाडौँ– स्थानीय तहको निर्वाचनको मतपत्र हरियो बनाउने निर्णयले राजनीतिक रंग पाएसँगै त्यसबारे निर्वाचन आयोग आवश्यक छलफल गरी निष्कर्षमा पुग्ने भएको छ। आयोगलाई मतपत्रको डिजाइन र रंग छनोट गर्ने अधिकार छ।…

कहिले पाउँछन् गाउँका सिंहदरवारले जनशक्ति?

काठमाडौँ– संघीयता कार्यान्वयनसँगै स्थानीय तहले जनप्रतिनिधि पाएको पाँच वर्षको अवधिमा जनशक्तिकै चरम अभाव खेप्नु पर्‍यो। त्यसको असर विकास निर्माणदेखि सेवाप्रवाहसम्म देखिएको छ। जनशक्तिको अभाव हुँदा स्थानीय तहको कार्यक्षमता कमजोर देखिएको…

बिजुलीको पोल सार्न घुस लिने पाटन सव–स्टेशनका प्रमुखमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, काठमाडौँ ग्रिड महाशाखा, पाटन, ललितपुर सवस्टेशनका प्रमुख सोमप्रसाद पहाडीमाथि भ्रष्टाचार मुद्दा चलाएको छ। प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख ४०…

सरकारले उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती बसाउने

काठमाडौँ– सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। उच्च हिमाली र पहाडी क्षेत्रमा समृद्धि कार्यक्रमअन्तर्गत एकीकृत बस्ती विकास कार्यक्रम अगामी वर्षदेखि…

किन गरिँदैछ कृषि गणना?

काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले नेपालमा कृषि गणना गर्ने भएको छ। नेपालमा वि.सं.२०१८ सालदेखि हरेक १० वर्षमा हुँदै आएको कृषि गणना नेपालमा सातौँ पटक हुन लागेको हो। कृषि गणना आगामी २०७९…

नेपालको गरिबी थाहा पाउन जीवनस्तर सर्वेक्षण गरिने

काठमाडौँ–सरकारले वर्षैपिच्छे गरिबी घटाउने कार्यक्रममा अर्बौं लगानी गरेको छ। सरकारको वार्षीक नीति र बजेट कार्यक्रममा पनि गरिबी घटाउने नै  प्राथमिकतामा राखेको  देखिन्छ। तर नेपालमा वास्तविक गरिब परिवारको संख्या कति होला…

नेपाल शक्ति राष्ट्रको चलखेलको केन्द्र बन्ने खतरा बढ्योः कमल थापा

काठमाडौँ– राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन्। थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरुले दबाव र प्रभाव…