author avatar

गोविन्द लुइँटेल

गोविन्द लुइँटेलका सबै समाचारहरू

खै गाउँका सिंहदरवारकाे आफ्नै घर? : काठमाडाैँ महानगरपालिकाकै छ बिजाेग

काठमाडौँ – स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा आधाभन्दा बढी तहले आफ्नै भवन बनाउन सकेन।  पालिकाकाे कार्यालय भवनसमेत नबनाएर धेरै जनप्रतिनिधि बिदा हुँदै छन्। आधा बढी स्थानीय…

कोभिडका सबै प्रतिबन्ध हटे

काठमाडौं– कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ। उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले शुक्रबार एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक…

सूचना प्रविधिको प्रयोगमा स्थानीय सरकारकै वेवास्ता

काठमाडौँ – स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्था कमजोर रहेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायले गरेको एक अध्ययनबाट यस्तो पाइएको हो। संघीय सरकारबाट तयार भएर…

आयोगले माग गरेभन्दा ८४ करोड घट्यो निर्वाचन बजेट

काठमाडौँ– सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ दिने भएको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९…

निर्वाचनमा सार्वजनिक सम्पतिको प्रयोग र दुरुपयोग दुवै गर्न नपाइने

काठमाडौं–अगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले सार्वजनिक तथा सामुदायिक सम्पति प्रयोग, अतिक्रम र दुरुपयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले सम्बन्धित जिल्ला प्रशासन…

घुस लिने वडा सचिव शाहमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं–जग्गा नामसारी गर्न सिफारिसको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवमाथि मुद्दा दायर गरेको छ। बारा जिल्लाको कोल्हवी नगरपालिका,  नं. ११ वडा कार्यालयमा कार्यरत…

घर दैलोसम्म कसरी पुग्ला मतदाता शिक्षा?

काठमाडौँ – यसपटकको स्थानीय तहको निर्वाचनमा सबै मतदाताको घरदैलोसम्म मतदाता शिक्षा पुग्ला र ढुक्कले भोट हाल्न आममतदाताले सक्लान् भन्नेमा आशंका पैदा भएको छ। मतदाता शिक्षाका लागि प्रर्याप्त समयको अभाव र…

स्थानीय तहको निर्वाचनमा भाग लिन ६४ दलले दिए निवेदन

काठमाडौँ– स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने राजनीतिक दलको संख्या ६४ पुगेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन भएबमोजिम हालसम्म…

बाग्लुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुखसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङ नगरपालिकाका तत्कालीन प्राबिधिक प्रमुख दयाराम अधिकारीसमेत ८ जनामाथि गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। बाग्लुङ जिल्लास्थित बाग्लुङ नगरपालिकाले…

११ दिनपछि बल्ल भयो काठमाडौं उपत्यकाको फोहर उठाउने सहमति

काठमाडौं– सडक कालोपत्रे समयमा नभएको भन्दै स्थानीय बासिन्दाले फोहोर गाडी रोकेपछि उपत्यकाको फोहोर ११ दिनदेखि उठ्न सकेको थिएन। बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति…

निर्वाचनका लागि १९ दलले गरे दल दर्ता

काठमाडौं–स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने राजनीतिक पार्टीको संख्या १९ पुगेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान भएपछि हालसम्म १९ वटा राजनीतिक दलहरुले…

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बिमा

काठमाडौं–स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको निर्वाचन आयोगले विमा गरिदिने भएको छ। निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ अनुमानित…

मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले आगामी २०७९ वैशाख ३० तय भएको स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने भएको छ। बुधबार आयोगले निर्वाचन अनुगमनका लागि निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व…

तीन चरणको निर्वाचनभन्दा यसपटक ८१ करोड बढी खर्च हुने

काठमाडौँ–पाँच वर्ष अगाडि स्थानीय तहको निर्वाचन चरणवद्ध गराउँदा निर्वाचन खर्च बढेको भन्दै निर्वाचन आयोगको आलोचना भइरहँदा यस पटक अझ बढ्ने भएको छ। ०७४ सालमा तीन चरणमा गरी सम्पन्न स्थानीय तहको…

बाराका तत्कालीन जिल्ला वन अधिकृत घिमिरेसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसहित चार जनामाथि भ्रष्टाचार मुद्दा चलाएको छ। जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षारोपण…

१० दलले गरे स्थानीय निर्वाचनका लागि दल दर्ता

काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान…