author avatar

गोविन्द लुइँटेल

गोविन्द लुइँटेलका सबै समाचारहरू

निर्वाचनमा आमनागरिकको सहभागिताबाट मात्रै लोकतन्त्रको सबलता मापन हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ–निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले लोकतन्त्रको सबलता,निर्वाचनमा आममानिसको सहभागिताबाट निर्धारण हुने भएकाले आमनिर्वाचनमा जनताको सहभागिता बढाउन आयोगले सक्दो प्रयास गरिरहेको बताएका छन्। निर्वाचनको सफलता निर्वाचन शिक्षाको व्यापकताले निर्धारण गर्दछ…

एमसीसी संसदबाट पारित गर्दा नेपाललाई कुनै हानी हुँदैनः डा. रामशरण महत

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेकोले यसलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन्। उनले एमसीसीबारे अहिले नेपालमा भइरहेका आलोचनामा कुनै सत्यता नरहेको पनि…

स्थानीय तहको निर्वाचनमा ट्रेड युनियनआवद्ध कर्मचारीलाई नखटाइने

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा ट्रेड युनियन वा आधिकारिक ट्रेड युनियनका पदाधिकारी तथा कार्यसमितिमा रहेका कर्मचारी खटिन नपाउने भएका छन्। स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ मा निर्वाचन आयोगले यस्तो…

स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान नहुने

काठमाडौँ– वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा पनि विद्युतीय मतदान नगर्ने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ। आयोगले सम्भाव्यता अध्ययनपछि त्यसका लागि समय अपुग हुने निष्कर्षमा पुगेको हो। निर्वाचन…

उम्मेदवारले १३ दिन मात्रै प्रचार प्रसार गर्न पाउने

काठमाडौंं–स्थानीय तहको निर्वाचन २०७९ मा राजनीतिक दलका उम्मेदवारले जम्मा १३ दिन मात्रै प्रचारप्रसार गर्न पाउने भएका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको अवधि जम्मा १० दिन मात्रै राखिएको थियो।…

मतदाता शिक्षालाई प्रविधियुक्त बनाइने

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षालाई प्रविधियुक्त बनाउने भएको छ। प्रविधिमा आधारित मतदाता शिक्षा कार्यक्रमको ढाँचा अन्तिम चरणमा पुर्‍याएको आयोगका एक सदस्यले जानकारी दिए। उनका अनुसार पहिलेको…

आमनिर्वाचनमा विद्युतीय भोटिङ किन बन्यो सपना?

काठमाडौँ – नेपालको आमनिर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुन सकेको छैन। निर्वाचनपिच्छे त्यसको प्रयोगबारे अध्ययन र बहसमा भने स्रोत र समय खर्च भइरहेको छ। ०६४ यताका सबै निर्वाचनमा मिति घोषणा…

कहाँ-कहाँ सरुवा भए ११ जना सहसचिव?

काठमाडौं–सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गरी ११ जना (राजपत्राङकित प्रथम) श्रेष्णी सहसचिवहरुकोको सरुवा गरेका हुन्। दुई जना…

विद्युतीय मतदानको सम्भावनाबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ–निर्वाचन आयोगले आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको सम्भावनाबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार स्थानीय तह सदस्य…

सरकारले गर्‍यो २७ सहसचिवको सरुवा

काठमाडौं– सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। शुक्रबारदेखि लागू हुने गरी मन्त्रिपरिषद्को निर्णयबाट ती सहसचिवको सरुवा गरिएको हो। राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरु अधिकांश संघबाट संघमै सरुवा गरिएको छ। चार…

पोखरी ठेक्का लगाउँदा अनियमितता गर्ने वडा अध्यक्ष यादव विरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवलाई पोखरी ठेक्का लगाउँदा अनियमितता गरेको आरोपमा ३५ लाख २१ हजार विगो सहित विशेष…

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने तीन सचिवमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं :–सामाजिक सुरक्षा भत्ताको रकम किर्ते कागज गरी अनियमितता गरेको आरोपमा मुगु जिल्लाको रारा गाविस(तत्कालिन)का तीन सचिव तथा कर्मचारी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ। मुगु…

निलम्बित सह–न्यायाधिवक्ता थापामाथि भ्रष्टाचारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उच्च सरकारी वकिल कार्यालय, पोखराका सह–न्यायाधिवक्ता ( निलम्बित) सुरेन्द्र बहादुर थापा र उनकी श्रीमती अन्जु समेतलाई प्रतिवादी बनाएर  मुद्दा दायर  गरेको  छ। उच्च सरकारी…

नागरिक समाजले आयोगमाथि अविश्वास गर्नु हुन्न : अध्यक्ष  मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिक समाजको विश्वास आयोगमाथि हुनुपर्ने बताएका छन्। आयोगको पदाधिकारी नियुक्तिको विवादलाई लिएर नागरिक समाजले आयोगलाई विश्वास नगरिरहेको र टाढिरहेको अवस्थामा अध्यक्ष मगरले…

बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं– लोकसेवा आयोगको बढुवा समितिले तीनजना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ। अर्थ सचिव शिशिरकुमार ढुंगाना गत माघ १९ गते निवृत्त भएपछि एक जना सचिव पद रिक्त भएको थियो।…

न्याय सेवामा १ सय १४ शाखा अधिकृतको नतिजा प्रकाशित

काठमाडौं–लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ। आयोगले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तर्गत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस…