प्राकृतिक विपतमा परेर देशभर पाँच जनाको मृत्यु, ११ घाइते
काठमाडौँ – पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा प्राकृतिक विपतमा परी पाँच जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका…