author avatar

गोविन्द लुइँटेल

गोविन्द लुइँटेलका सबै समाचारहरू

नेपालमा आन्तरिक बसाइँसराइँ कसरी बढ्यो?

काठमाडौँ – भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७% हिस्सा रहेकोमा २०७८ मा…

१४ वटा नगरपालिकाको जनसंख्या २० हजार भन्दा कम

काठमाडौँ - २०७८ को जनगणना अनुसार २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ। १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ। नेपालको…

महिलाको जनसंख्या २.०८ प्रतिशत बढ्यो

काठमाडौं - राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा महिलाको जनसंख्या बढेको छ। महिलाको जनसंख्या २.०८ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। तथ्या‌क अनुसार कुल जनसंख्यामा १,४२,९१,३११ जना पुरुष…

शहरी जनसंख्या बढ्यो, अरु के के परिवर्तन भयो?

काठमाडौँ - नेपालको शहरी जनसंख्या बढेको छ। २०६८ सालको जनगणनामा शहरी जनसंख्या १७.०७ रहेकोमा २०७८ मा ६६.०८ प्रतिशतमा पुगेको छ। परिवार संख्याको हिसाबले दोलखा सबै भन्दा कम संख्या रहेको जिल्लामा…

कोभिड–१९ ले भ्रष्टाचार पनि बढायो: ट्रान्सपरेन्सी

काठमाडौंः–संसारभरका मुलुकमा भ्रष्टाचार अवस्था नियाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनल(टीआई)ले मंगलबार जारी गरेको ‘२०२१ करप्सन पर्सेप्सन इन्डेक्स’ ले विश्वभर नै परेको महामारीले पनि भ्रष्टाचारलाई बढावा दिएको जनाएको छ। सार्वजनिक प्रतिवेदनमा कोभिड–१९ सम्बन्धी क्रियाकलापले…

उच्च हिमाली जिल्लामा फल्यो रुख टमाटर !

सिमकोट– मध्य पडाडमा फल्ने रुख गोलभेँडा उच्च हिमाली जिल्ला हुम्लामा पनि फलेको छ। जिल्लाको दक्षिणी क्षेत्र सर्केगार्ड गाउँपालिका–७ को रोडिकोटको ठूला गाउँमा परीक्षणका लागि लगाएको उक्क्त गोलभेँडाका बोटले उत्पादन दिन…

नेपालको भूराजनीति चिहाउने कृति

आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहले नेपाललाई दुई ढुङगाबीचको तरुलका रुपमा व्याख्या गरे। आम मानिसमा अहिलेपनि तीन सय बर्ष अगाडिकै यो मान्यता व्याप्त छ। दुई विशाल देशहरु भारत र चीनबीचमा…

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

वीरगञ्ज– १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय युवक भनु यादव भनिने…

निर्वाचन न चाँडो, न ढिलो: संविधानविद् डा.आचार्य

काठमाडौं– संविधानविद् डा. भीमार्जुन आचार्यले निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताएका छन्।उनले संविधानले तोकिएकै समयमा निर्वाचनको परिकल्पना गरेको कुरा बताएका छन्। पाँच दलीय गठबन्धनभित्र तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा…

मन्त्री यादवको अभिव्यक्तिप्रति जनमोर्चाको आपत्ति

काठमाडौं- राष्ट्रिय जनमोर्चा (राजमो) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ’राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही…

सरकारले मेडिकल कलेजमाथि तत्काल अनुसन्धान थाल्नेछ : गृहमन्त्री खाँण

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन्। गृहमन्त्री खाँणले शुक्रबार पीडत विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा…

२२ हजारलाई इ-पासपोर्ट

काठमाडौं– सरकारले दुई महिनामा २२ हजार जनालाई विद्युतीय राहदानी जारी गरेको जानकारी दिएको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्। राहदानी विभागले विद्युतीय राहदानी…

कर्मचारीमा संक्रमण उच्च, कार्यालयमा अब आलोपालो प्रणाली लागू गरिने

काठमाडौंः–निजामति कर्मचारीहरुमा कोभीड १९ को संक्रमण बढेपछि सेवा प्रवाहमा असर परेको छ। जनसम्पर्कका कार्यालयहरु मध्ये अधिकांशमा कर्मचारी संक्रमण देखिएको हो। ८८ हजार निजामति कर्मचारी मध्ये देशको प्रशासनिक केन्द्र सिंहदरवारभित्र तथा…

९९ जना नेपाली श्रमिक सरकारी कोटाबाट इजरायल प्रस्थान, मन्त्रीद्वारा बिदाइ

काठमाडौं:–६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक सरकारी कोटाबाटै इजरायल प्रस्थान गरेका छन्। उनीहरु सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले…

नेपाल राष्ट्र बैँकमा १६६ जना संक्रमित

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमणको दर उच्च देखिएको छ। नेपाल राष्ट्र बैँक र त्यसका शाखाहरुमा गरेर १ सय ६६ जना संक्रमित भएका छन्। नेपाल राष्ट्र बैंकका…

राष्ट्रियसभा सदस्य निर्वाचनमा संक्रमित मतदाता पनि सहभागी हुन पाउने

काठमाडौं– यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा संक्रमित मतदाता तथा उम्मेदवार पनि सहभागी हुन पाउने भएका छन्। निर्वाचन आयोगले कोभीड–१९को संक्रमण जोखिमकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरी…