म माटामा मिलेपछि… किसानी श्रममा उम्रूँ फलूँ वारी र खेतमा सकूँ पुग्न बनी अन्न भोकाका रिक्त पेटमा बनी समीर नाचूँ म यिनै प्राकृत गाउँमा पानी भै बर्सियूँ सुक्खा हरेक ठाउँठाउँमा म हासूँ… गोविन्दराज विनोदी तस्बिर असार १, २०७९