Image of गोविन्द खत्री

गोविन्द खत्री

भिडियाे एडिटर

गोविन्द खत्रीका सबै समाचारहरू

देशसञ्चार साँझ | ०३ असोज २०७८, आईतबार | सरकारद्वारा मानपदवी प्राप्तगर्ने व्यक्तीहरुको नाम सिफारिस

सरकारद्वारा विभिन्न मानपदवी प्राप्तगर्ने व्यक्तीहरुको नाम सिफारिस सरकारले बाडेको पदक प्रती एमाले अध्यक्ष ओलीको आक्रोश सहिष्णुता सिक्न केपी ओलीलाई कांग्रेस नेता शर्माको सुझाव केपी ओलीलाई जनताले सजाय दिन्छन्: माधव नेपाल…

दिपाश्रीको तीज सम्झनाः राति उठेर आमाले घच्घच्याएर दर खुवाएको याद आउँछ

तीज हिन्दु नारीहरुले मनाउने महत्वपूर्ण चाड हो। नेपाली हिन्दु नारीहरुले बिहीबार तीज मनाउँदैछन्। तीजमा विशेषगरी विवाहित महिलाहरुले आफ्ना श्रीमान्‌को सु–स्वास्थ्य तथा दीर्घायुको लागि व्रत बस्छन् भने अविवाहित युवतीहरु राम्रो श्रीमान्…

कोरोनाको उच्च जोखिम भएका देशका खेलाडीलाई म्यान युनाइटेडले ‘रिलिज नगर्ने’, काभानीलाई उरुग्वेले बोलाएन

म्यानचेस्टर युनाइटेडले कोरोना महामारीको उच्च जोखिम 'रेड लिस्ट'मा रहेका देशका खेलाडीलाई विश्वकप छनोटका लागि 'रिलिज' नगर्ने घोषणा गरेपछि उरुग्वेले एडिन्सन काभानीबिनै राष्ट्रिय टोलीको घोषणा गरेको छ। उरुग्वेले सेप्टेम्बरको पहिलो साता…

देशसञ्चार साँझ | ४ भदौ २०७८, शुक्रबार | नेपाल पक्ष र जसपाको ठाकुर पक्षको दल दर्ता सनाखत भदौ ९ गते

नेपाल पक्ष र जसपाको ठाकुर पक्षको दल दर्ता सनाखत भदौ ९ गते एमाले विभाजन भएको होइन केही तत्वहरुले अन्तर्घात गरेका हुन्- केपी ओली झलनाथ खनाल पनि नेपाल नेतृत्वको प्रस्तावित नेकपा…

तत्काल टुरिस्ट गाइड पुरानै लयमा फर्कने सम्भव छैन

कोरोना कहरका कारण पर्यटन क्षेत्रसँग जोडिएका ‘टुरिस्ट गाइड’ पनि बेरोजगार बनेका छन्। कति विस्थापित बने, कति अन्य व्यवसायतर्फ लागे भने कतिपय विदेशको बाटो रोजिरहेका छन्।

छ महिनाको छोरा बोकेर दिनभरि फोहोरको डंगुरमा काम गर्छिन् अनिता

अनिताले जडीबुटीस्थित मनोहरा डम्पिङ साइडमा काम गर्न थालेको एक वर्षजति भयो। बिहान साढे ५ बजे उठेर खाना बनाउँछिन्, सानो छोरालाई लिटो खुवाउँछिन् र घरधन्दा सकेर ७ बजे उही काममा निस्कन्छिन्।…

‘लिडरसँग आफ्नो गल्ती स्वीकार्ने क्षमता हुनुपर्छ’

एलए कलेज अफ म्यानेजमेन्टका प्राचार्य तथा इमोसनल इन्टेलिजेन्समा स्विट्जरल्यान्डको एसएमसी बिजनेस स्कुलबाट पीएचडी गरेका डा. मित्रबन्धु पौडेलले हरेक नेतृत्व तहको व्यक्तिले इमोसेनल इन्टेलिजेन्सबारे जानकार हुनु जरुरी रहेको बताएका छन्।

कञ्चनपुरमा सामाजिक हिंसा र लागुऔषध रोकथाम अभियान सुरु गरिने

काठमाडौँ– कञ्चनपुरमा प्रहरीको सहकार्यमा सामाजिक हिंसा न्यूनिकरण तथा लागु‍औषध नियन्त्रणका लागि अभियान सुरु गरिने भएको छ। 'समाजिक हिंसा न्यूनीकरण तथा लागुऔषध रोकथाममा प्रहरीसँग नागरिक सुशासन समाजको भूमिका' शीर्षकमा सचेतना अभियान…

देशसञ्चार साँझ | १० साउन २०७८, आइतबार | देउबा प्रधानमन्त्री भएको दुई सातापछि स्वास्थ्य मन्त्रालयले पायो नेतृत्व

देउबा प्रधानमन्त्री भएको दुई सातापछि स्वास्थ्य मन्त्रालयले पायो नेतृत्व संसद पुनःस्थापनाको विषयलाई लिएर एमाले दुई पक्षबीच संसदीय समितिमा लफडा पूर्वप्रधानमन्त्री ओलीद्धारा वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष जारी जसपा विवादः भोलि…

देशसञ्चार साँझ | ८ साउन २०७८, शुक्रबार |ओलीले तर्साउन खोजेपनि आफू नतर्सिने – माधव नेपाल

ओलीले तर्साउन खोजेपनि आफू नतर्सिने - माधव नेपाल एमाले फुटाउनका लागि सरकारले अध्यादेश ल्याउन सक्ने- सुवास नेम्वाङ भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा संसद्मा सुझाव दिनेहरुलाई प्रधानमन्त्री शेरबहादुर…

देशसञ्चार साँझ | ७ साउन २०७८, विहिबार | गल्ती गरेकाहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha​​​​​​​​​​​​​​​​

देशसञ्चार साँझ | ६ साउन २०७८, बुधबार | घाटामा रहेको नेपाल टेलिभिजनको यो महँगो सोख

घाटामा रहेको नेपाल टेलिभिजनको यो महँगो सोख नेकपा एमाले ओली पक्षले सोध्यो २२ जना सांसदहरुलाई स्पष्टीकरण भीम रावललाई फकाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल रावलको निवास टोखामा सरकार गठन भएको…

देश सञ्चार साँझ_| ८ असार २०७८, मंगलबार | सर्वोच्चको आदेशले २० मन्त्रीहरु पदमुक्त

देश सञ्चार साँझ_| ८ असार २०७८, मंगलबार | सर्वोच्चको आदेशले २० मन्त्रीहरु पदमुक्त - विपत्तिमा एकताबद्ध भई अघि बढ्न पाँच दलको आह्वान - भारतको नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले गर्यो भिसा…