मंगल ग्रहबाट हेलिकाेप्टरले पठायो सन्देश ‘आई एम् वेल’
नासाको क्यालिफाेर्नियास्थित 'जेट प्रपोल्सन लेबोरेट्री' (जेपीएल) लाई मंगल ग्रहबाट एउटा सन्देश आइपुगेको छ। यो सन्देश पठाउने काम नासाले मंगल अभियानमा पठाएको हेलिकाेप्टर 'इनजेन्युनिटी' (Ingenuity) ले मंगल ग्रह पुगेर गरेको हो।…