एसएलसीमा फेल भएपछि…
पद्मोदय हाइस्कुलको रजत जयन्ती समारोह मेरा लागि ठूलो उपलब्धि भयो। मैले साथीहरुको अगाडि गर्ने छिमेकीको नक्कल। जनावरको नक्कल। रंगमञ्चमा देखाउन हुने रहेछ भन्ने थाहा पाएँ। अब मेरा कोठे क्रियाकलाप रंगमञ्चमा…