Image of हिमाल जोशी

हिमाल जोशी

प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)

हिमाल जोशीका सबै समाचारहरू

धनगढीमा ४७ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल २० हजार नजिक

धनगढी- धनगढी उपमहानगरपालिकामा शुक्रबार दिउँसाे २ बजेसम्म ४७ हजार १२३ मतगणना भएको छ। दिउँसो २ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार ६२१ मत पाएका छन्।…

अछामको पंचदेवल विनायकमा कांग्रेसकी चलाउने विजयी

धनगढी - अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी अम्बिका चलाउने विजयी भएकी छन्। कांग्रेस सुदूरपश्चिम सहमहामन्त्रीसमेत रहेकी चलाउने ३ हजार ६५३ मत प्राप्त गर्दै मेयरमा विजयी भएकी हुन्। उनी…

धनगढीमा स्वतन्त्र उम्मेद्वार हमाल ८ हजारभन्दा बढी मतले अगाडि

धनगढी-  कैलालीको धनगढी उपमहानगरपालिकामा ३५ हजार ८९४ मतगणना सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार…

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा शिक्षक पक्राउ

धनगढी – कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। प्रहरीका…

कैलालीकाे भजनी नगरपालिकामा नागरिक उन्मुक्तिका केवल चाैधरी विजयी

धनगढी-कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दे नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। निवर्तमान नगरप्रमुख तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्दै नागरिक उन्मुक्तिका…

कैलालीकाे घाेडाघाेडीमा एमालेलाई हराउँदै एकीकृत समाजवादीका उम्मेदवार विजयी

धनगढी- नेकपा एमालेलाई पराजित गर्दै कैलालीकाे घाेडाघाेडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ। नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्। रावतले १३ हजार १२८ मत…

कैलालीकाे टीकापुर नगरपालिकामा रेशमकाे पार्टी विजयी

धनगढी- कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन्। उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेका हुन्। मतपरिणाम भने केहीबेरमा सार्वजनिक…

कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

धनगढी - कैलालीको जोशीपुर गाउँपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। अध्यक्षमा चार हजार ९०३ मत ल्याएर उन्मुक्ति पार्टिका चित्रबहादुर चौधरी विजयी भएका छन्। उनले एक हजार ५३५…

वेदकाेट नगरपालिकाकाे प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

धनगढी- कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। ०७४ सालमा एउटा वडामा मात्र सीमित भएको कांग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हाे। मेयरमा कांग्रेसका भोजराज बोहरा विजयी…

कैलालीकाे कैलारीमा गठबन्धनले कारबाही गरेका कांग्रेसका राजसमझ विजयी

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चाैधरी विजयी भएका छन्। गठबन्धनको सिट बाँडफाँडमा नेकपा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा परेका कांग्रेसका राजसमझ चौधरी गाउँपालिकाको…

कैलालीकाे माेहन्यालमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

धनगढी –कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार देविदत्त उपाध्याय विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका कमलबहादुर साउँद विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा उपाध्यायले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका…

कैलालीको गोदावरीमा प्रमुखमा कांग्रेस र उप्रमुखमा एमाले विजयी

धनगढी – कैलालीको गोदावरी नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएको छ। मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विरेन्द्र भट्ट विजयी भएका छन् भने उपमेयरमा एमालेकी शारदा…

अछामकाे मंगलसेन नगरपालिकामा एमालेका उम्मेदवार विजयी

धनगढी- अछामको सदरमुकाम मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा निर्वाचित भएका छन् भने उपमेयरमा एमालेकै संगीता रावल सोडारी विजयी भएकी छन्।…

डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी

धनगढी - डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीर्घ बलायर विजयी भएका छन्। उनले ६ हजार ५६२ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले…

धनगढी अपडेट : हमालले लिए ५ हजारभन्दा बढीकाे अग्रता

धनगढी- सुदुरपश्चिम प्रदेशकाे राजधानीसमेत रहेकाे धनगढी उपमहानगरपालिकामा मतगणना जारी रहेकाे छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ। शनिबारबाट मत गणना सुरु भएकाे थियाे…

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

धनगढी - बाजुराको त्रिवेणी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। त्रिवेणीको मेयरमा कांग्रेसका कर्णबहादुर थापा विजयी भएका हुन्। उनले ४ हजार ७ सय ६१ मत ल्याएका…