Image of हिमाल जोशी

हिमाल जोशी

प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)

हिमाल जोशीका सबै समाचारहरू

परशुराम नगरपालिकाकाे मेयरमा कांग्रेसका २८ वर्षीय भरत विजयी

धनगढी- डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन्। २८ वर्षीय जाेशी ५९४१ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंक माल…

बर्दगोरियाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

धनगढी – कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ५ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले…

कञ्चनपुरको बेलौरीमा माओवादी विजयी

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन्। निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा…

कैलालीका चार स्थानीय तहमा रेशमकाे पार्टीकाे अग्रता

धनगढी- कैलालीका १३ वटा स्थानीय तहमध्ये चारवटामा रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्। मंगलबार बिहानसम्मकाे मतगणनाकाे परिणाम अनुसार २ नगरपालिका र २ गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टिका…

मतान्तर बढाउँदै मेयरका स्वतन्त्र उम्मेदवार हमाल

धनगढी - धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। हालसम्म १४ हजार ७३६ गणना भएको छ। जसमा हमालले ६ हजार ५९६ मत पाएका छन्। यस्तै, सत्तारूढ…

पाटनको मेयरमा कांग्रेस विजयी

धनगढी - बैतडीको पाटन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गौरिसिंह रावल विजयी भएका छन्। उनले ६ हजार ८६९ मत प्राप्त गरेका हुन्। रावलका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नारायणसिंह भण्डारीले ५ हजार…

डडेल्धुराकाे अमरगढीकाे मेयरमा कांग्रेस बिपीलाई हराउँदै कांग्रेसका जाेशी विजयी

धनगढी-डडेल्धुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस बिपीलाई हराउँदै नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा ‍डिल्लीराज जोशी विजयी भएका…

बैतडीको दसथचन्द नगरपालिकामा मेयरमा एमालेका पुष्करराज विजयी

धनगढी – बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन् । उनले नेपाली काँंग्रेसका गजेन्द्रसिंह रावललाई पराजित गरेका हुन । नगरपालिकामा कांग्रेसले पहिलो पटक हार व्यहोरेको…

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाललाई २३७३ मतको अग्रता

धनगढी – धनगढी उपमहानगरको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। सोमबार बेलुका ७ बजेसम्मको गणनाअनुसार हमाल निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वारभन्दा २ हजार ३७३ मतले अघि छन्।…

धनगढी अपडेट : स्वतन्त्र उम्मेदवार हमाल २ हजार १ सय १० मतले अगाडि

धनगढी – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा दुई हजार १ सय १० मतले अगाडि रहेका छन्। १० हजार ३ सय २९ मतगणना…

कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

धनगढी - कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन्। सत्तारुढ ५ दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै उनी विजयी भएका हुन्। बोगटीले ३…

दार्चुलामा विजय उत्सवलाई सहभागी लिन हिँडेको हायस दुर्घटना, ३ को मृत्यु

धनगढी – दार्चुलामा हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से १ ज २७७ नम्बरको हायस महाकाली राजमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका–६…

सुदुरपश्चिमका ८८ मध्य १९ तहको परिणाम सार्वजनिक

धनगढी – सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये हाल सम्म १९ वटा तहको परिणाम सार्वजनिक भएको छ । १९ मध्ये ७ स्थानीय तहमा नेकपा एमाले, ७ स्थानीय तहमा नेपाली कांग्रेस…

धनगढी उममहानगरमा निरन्तर अग्रतामा हमाल

धनगढी – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर अग्रता लिईराखेका छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म ७ हजार ४७० गणना भएको छ। जसमा हमालले ३ हजार ३२९…

डडेल्धुराकाे आलिताल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादीका उम्मेद्वार बिजयी

धनगढी- डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार बिजयी भएका छन्। कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्। कांग्रेसका बलबहादुर…

नेकपा एमालेका केन्द्रीय सचिव लेखराजकाे वडामा कांग्रेसकाे प्यानल बिजयी

धनगढी – पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखराज भट्टको गृह वडा कैलालीको गोदावरी १ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानलसहित विजयी भएका छन्। ४ हजार २८० मत खसेकोमा भट्ट १ हजार…