दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी
धनगढी – दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरमा नरसिंह चैसिर र उपमेयरमा दुर्गा कुमारी खत्रीले बिजय प्राप्त गरेका हुन्। मेयरमा चैसिरले ५ हजार १३ मत…