Image of हिमाल जोशी

हिमाल जोशी

प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)

हिमाल जोशीका सबै समाचारहरू

प्रधानमन्त्री देउवाकाे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार बिजयी

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको…

डोटीको पूर्वीचौकी–१ मा प्यानलसहित कांग्रेस विजयी

धनगढी – डोटीको पूर्वीचौकी गाउँपालिका वडा नंं. १ खिरसैनमा नेपाली कांग्रेसको वडाध्यक्षसहित प्यानल विजयी भएको छ। अध्यक्षमा अकंबहादुर खड्का, दलित महिला सदस्य खिनादेवी लुहार, महिला वडा सदस्यमा पारुदेवी श्रीमाल, वडा…

कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टीको अग्रता

धनगढी – कैलालीको जोशीपुरमा पहिलो चरणको मत परिणाम प्रकाशित भएको छ। ढकिया चुनाव चिह्न भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। वडा नं. १ को ६ सय १०…

कैलालीको जानकी गाउँपालिकामा कांग्रेसलाई प्रारम्भिक अग्रता

धनगढी – कैलालीको जानकी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। १०० मत गणना हुँदा अध्यक्षमा नेपाली कांग्रेसका परशुराम महतोले २६, नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरीले १७ र नेकपा…

एक हजार मत गन्दा टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता कायमै

धनगढी – कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। एक हजार मत गणना हुँदा मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौराले ३४५ मत ल्याएका छन्। यस्तै एमालेका…

धनगढी उपमहानगरपालिकामा गोपाल हमालको अग्रता

धनगढी – सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्। एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर…

कैलालीकाे कैलारी गाउँपालिकामा राप्रपाकाे अग्रता

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सुरुवाती अग्रता बनाएको छ। थारु बहुल सो गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा अध्यक्षमा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १८३, नेपाली…

धनगढी उपमहानगरकाे मतगणना सुरु

धनगढी- सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपछि आज साढे १२ बजेदेखि मत गणना सुरु भएको हो। झण्डै ९३ हजार मतदाता रहेकाे धनगढी उपमहानगरमा ६३ हजार…

कैलालीकाे गाेदावरीमा कांग्रेसकाे अग्रता

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा १०१८ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ। वडा नम्बर १ र १२ मा गरिएको मतगणनामा नेपाली कांग्रेसका वीरेन्द्र भट्टले ४ सय ८ मत ल्याएका…

कमलबजार १० काे वडा अध्यक्षमा कांग्रेसका भीमबहादुर निर्वाचित

धनगढी- अछामको कमलबजार नगरपालिका-१० को वडाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर विष्ट विजयी भएका छन्। विष्टले ४६० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरेका छन्।

डडेल्धुराकाे अमरगढीमा कांग्रेसकाे अग्रता

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। कांग्रेसलाई नेकपा एमालेसँग तालमेल गरेको कांग्रेस बिपीले पछ्याइरहेको छ। ७०५ मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले…

खप्तड छान्ना- १ काे वडाध्यक्षमा देवीभक्त विजयी

धनगढी- बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालिका- १ काे वडाध्यक्षमा देवीभक्त जाेशी विजयी भएका छन्। जाेशी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन्। जोशीले ४ सय ४० मत ल्याएर विजयी भएका…

कञ्चनपुरकाे लालझाडी ६ मा वडा अध्यक्षसहित कांग्रेस प्यानल विजयी

धनगढी- कञ्चनपुरको लालझाडी गाँउपालिका-६ मा नेपाली कांग्रेसले वडा अध्यक्षसहित प्यानलै जितेको छ। वडाध्यक्षका उम्मेदवार हर्क नारायण जोशी वडा अध्यक्षमा विजयी भएका छन्। जोशीले ४६४ मतका साथ विजयी हुँदा उनका निकटतम…

कैलालीका चार स्थानीय तहमा मतगणना सुरु

धनगढी- कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु भएको छ। गोदावरी नगरपालिका, टीकापुर, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकामा मतगणना सुरु भएको हो। गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ भने…

कैलालीमा खस्यो ६५ प्रतिशत मत

धनगढी – आज सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजारभन्दा बढी मत…

कञ्चनपुरको पुनर्वासमा मतदान स्थगित

धनगढी – कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण मतदान रोकिएको छ। फर्जी मतदाताबाट मतदान गरिएको भन्दै दिउँसोदेखि विवाद बढेपछि मतदान पूर्णरुपमा रोकिएको हो।…