धनगढी उपमहानगरको मतगणना भोलि, धमाधम संकलन गरिँदै मतपेटिका (तस्बिरहरु)
धनगढी– सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ। मतपेटिका संकलनमा समय लाग्ने भन्दै भोलि बिहानदेखि मतगणना थालिने भएको हो। सर्वदलीय बैठक बसेर भोलिबाट मतगणना गरिने…