कैलालीमा वैशाख २७ देखि मदिरा निषेध
धनगढी – कैलालीमा २७ गते अर्थात मंगलबार रातिदेखि जिल्लाभर मादकपदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने भएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरी निर्वाचनको मौन अवधिदेखि मत…