Image of हिमाल जोशी

हिमाल जोशी

प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)

हिमाल जोशीका सबै समाचारहरू

यातायात कार्यालय धनगढीका कर्मचारी घुससहित अख्तियारको फन्दामा

धनगढी-यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुख गम्भीर सिंह बिष्ट सहित तीन जनालाई अख्तियारको टोलीले बिहिवार पक्राउ गरेको छ। एक जनाको सेवाग्राहीको गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने…

डडेल्धुरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

धनगढी - डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जिप दुर्घटना हुँदा बैतडी पाटन नगरपालिका ७ कि ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको…

देउडा मार्फत निर्मला पन्तको लागि न्याय माग

धनगढी-गौरा पर्बका अवसरमा सुदूरपश्चिमका कैलाली सहित विभिन्‍न जिल्लामा भईरहेका देउडा खेलमा महिला पुरुष दुवैले निर्मला पन्तको हत्याराको खोजी गर्न माग गर्ने गरेका छन्। बलात्कार पछि हत्या भएकी कंचनपुरकी १३ बर्षिया…

बझाङमा पहिरोले घर भत्किदा एकको मृत्यु, दुई घाईते

धनगढी- बझाङको केदार स्यूँ गाउँपालिकामा पहिरोले घर भत्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। केदार स्युँ गाउँपालिका ८ टोटकामा पहिरोले घर भत्किएको हो। घरमाथिबाट आएको…

टीकापुर घोषणापत्र जारी गर्दै सकियो थरुहट सम्मेलन

टीकापुर - भदौ ७ गतेदेखि टीकापुरमा जारी थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय मोर्चा गठन गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट गठित मोर्चाको संयोजक थरुहट नेता लक्ष्मण…

प्रधानमन्त्रीलाई फेसबुकमा गाली गरेकाे आराेपमा एक युवा पक्राउ

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत गाली गरेको भन्दै कैलालीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय लम्कीले माथिको निर्देशन भन्दै लम्कीकै २६ वर्षीय हृदय उपाध्यायलाई पक्राउ गरेको…

टीकापुर पुगेर बाबुरामले भनेः सद्भावकाे आह्वान गरेर अधिकार पाइँदैन, आन्दोलन चर्काऊ

टीकापुर– समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भटराईले प्रधानमन्त्री केपी ओलीलाई थारुहरुले टीकापुरमा गरेको आन्दोलन कसरी गैरराजनीतिक भयो भनेर प्रश्न गरेका छन्। उनले थारुले आन्दोलन गर्दा हिंसात्मक भयाे भनेर आन्दोलनकारीलाई…

कडा सुरक्षाकाबीच टीकापुरमा थारुहरुको राष्ट्रिय सम्मेलन सुरु

टीकापुर - थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमा आयोजना गरेको राष्ट्रिय सम्मेलन सुरु भएको छ । टीकापुर स्थित सिटी हलमा सुरु भएको सम्मेलनका लागि टीकापुर र आसपासको सुरक्षा व्यवस्था कडा…

सुदूरपश्‍चिममा गाैराकाे राैनक, देउडा खेल्न आरजु धनगढी पुगिन्

धनगढी– सुदूरपश्चिममा यतिवेला गौराको रौनक बढेको छ। खासगरी शुक्रबार गौरा पर्वको मुख्य दिनका रुपमा लिई विभिन्न मठ मन्दिरमा पुजाआजासहित देउडा खेलिरहेका छन्। शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका मन्दिरहरुमा गौरादेवीको पुजाअर्चनासहित महिलाहरु…

डडेल्धुरामामा हैजाको प्रकोप, बिरामीको संख्या ८१ पुग्यो

धनगढी- डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा देखिएको ‘हैजा’ को प्रकोप पानीका कारण फैलिएको बुझिएको छ। झण्डै एक साता अघिदेखि देखिएको झाडापखाला बढ्दै गएपछि उनीहरुले प्रयोग गर्ने पानीको जाँच…

टीकापुरमा हुने थारु सम्मेलनलाई शान्तिपूर्ण बनाउन सर्वदलीय बैठकको निर्णय

धनगढी-थरुहट-थरुवान संयुक्त संघर्ष समितिले भदौ ७ गतेदेखि टीकापुरमा आयोजना गर्न थालेको राष्ट्रिय सम्मेलनलाई शान्तिपूर्ण बनाउने सर्वदलिय बैठकले निर्णय गरेको छ। बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको सर्वदलिय…

कागजमा मात्रै सिमीत भयो ‘गोदावरी’ राजधानी

धनगढी - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने गोदावरीमा बनाउने निर्णय गरिएको झण्डै एक वर्ष पुग्न लागेको छ । स्थायी राजधानी गोदावरी…

सुदूरपश्चिममा सुरु भयो गौरा पर्व

धनगढी - सुदूरपश्चिम प्रदेको मौलिक पर्वका रुपमा रहेको गौरा मंगलबारदेखि सुरु भएको छ ।  गौरा पर्व अन्तर्गत आज विरुडा पञ्चमीका तिथि रहेको छ , आजका दिन घर–घरमा विरुडा राख्ने चलन…

युवतीमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ, तीन फरार

धनगढी - कञ्चनपुरमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो…

शान्ति र सद्‍भावका लागि टीकापुरमा थरुहटको राष्ट्रिय सम्मेलन

धनगढी- थरुहट-थारुवान संघर्ष समितिले आगामी भदौ ७, ८ र ९ गते कैलालीको टीकापुरमा राष्ट्रिय सम्मेलन गर्ने भएपछि यसलाई सबैले चासोका साथ हेरेका छन्। सम्मेलनको मिति नजिकिदै गर्दा आयोजकले तयारीलाई तिब्रता…

सडक बनाएको महिना दिनमै भत्किपछि फेरि टाल्न सुरु

धनगढी-  ठेक्केदार कम्पनीले निर्माण सम्पन्‍न गरेको सडक  महिना दिन नपुग्दै भत्किन थालेपछि धननगढी उप–महानगरपालिका वडा नम्बर-३मा कम्पनीले फेरि सडक टाल्न सुरु गरेको छ। विभिन्‍न सञ्‍चार माध्‍यममा '१० करोडको सडक एक…