दिल्लीमा रायसीना संवाद सुरु, परराष्ट्र मन्त्री ज्ञवाली सहभागी हुने
दिल्ली – भारतको राजधानी दिल्लीमा मंगलबारदेखि सुरु भएको रायसीना संवाद–२०१९ मा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली आउने भएका छन्। रायसीना संवादको चौथोँ संस्करणलाई सम्बोधन गर्नका लागि परराष्ट्र मन्त्री…