पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गरी कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा…