Image of ईश्वर देवकोटा

ईश्वर देवकोटा

प्रतिनिधि (गण्डकी प्रदेश)

ईश्वर देवकोटाका सबै समाचारहरू

पत्रकारितामा मेरो ‘चर्को प्रोफेसन्यालिज्म’

शीर्षकमात्र पढ्दा घमण्डी सुनिन सक्छु। यो मेरो दाबी होइन। ममाथि लागेको आरोप हो। एक प्रसंगमा ममाथि एक पत्रकार साथीले मलाई यस्तो आरोप लगाएपछि निकै घोत्लिएँ आत्मसमीक्षामा। शब्दार्थ खोज्न थालेँ, ‘चर्को…

कोरोना संक्रमित युवतीको उपचार बागलुङमै, पोखराबाट भेन्टिलेटर पठाइने

पाेखरा – बागलुङकी कोरोना (कोभिड–१९) भाइरस पाँचौं संक्रमित १९ वर्षीया युवतीको त्यहीँ रहेको धवलागिरी अञ्चल अस्पतालमा उपचार गरिने भएको छ । स्वास्थ्य सामान्य र स्थिर भएकाले आवश्यक मेडिकल सामग्रीको बन्दोबस्तीसहित…

कोरोना संक्रमित युवती घरमै, सरकारी लफडाले उपचारमा अन्योल

पोखरा– नेपालमा कोरोना भाइरस (कोभिड–१९)को पाँचौं संक्रमित बागलुङकी युवतीलाई काठमाडौँ लगेर उपचार गर्ने वा त्यहीँ भएको धवलागिरी अञ्चल अस्पतालमै उपचार गर्ने भन्नेबारे अन्योल सिर्जना भएको छ। जिल्ला तहका सरकारी अधिकारी…

‘नेपाल भ्रमण वर्ष घोषणाका लागि घोषणा गरिएको कार्यक्रम होइन’

पाेखरा -  संघीय सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) देखि सुरु भएको छ । यसअघि सन् १९९८ र २०११ मा समेत नेपालले…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा छाना राखियो, हालसम्मको प्रगति कति?

पोखरा– राष्ट्रिय गौरवका आयोजनामध्येकै रफ्तारमा निर्माण कार्य जारी रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको पहिलो चरणको छाना हाल्ने काम सकिएको छ। राष्ट्रिय (डोमेस्टिक) र अन्तर्राष्ट्रिय (इन्टरनेसनल) टर्मिनल भवन १४…

‘कल्चर, फूड र म्युजिक’को कोलाज ‘स्ट्रिट फेस्टिभल’

पोखरा– सन् १९९७ सम्म पोखरामा पर्यटक लक्षित कुनै कार्यक्रम वा त्यस्ता इभेन्ट हुँदैनथ्यो, जहाँ पाइलो अडियोस्। पर्यटकको पातलो उपस्थितिमा पनि इच्छा भएका पर्यटन व्यवसायीलाई लगानीको जोखिमले कुनै योजना सोच्न दिँदैनथ्यो।…

गण्डकीमा होमस्टे प्रवर्द्धन योजनाः वर्गीकरण मापदण्ड पुग्न कम्तीमा ५ सय पाहुना

पोखरा-प्रदेश सरकारको अनुदान प्राप्त गरिरहेका गण्डकी भित्रका होमस्टेहरुको वर्गीकरण गरिने भएको छ। प्रदेशका २ सय ७४ होमस्टे व्यवस्थापनका लागि मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बैठकले होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत…

पीपीएलबाट बाहिरिएपछि कप्तान शरद भन्छन्, ‘अफ द फिल्ड, अन द फिल्ड धेरै इस्युहरु भयो’

पोखरा-दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको लिग चरणबाट साविक विजेता पोखरा पल्टन बाहिरिएको छ। प्रतियोगिताको पहिलो उद्घाटन खेलमै ज्ञानेन्द्र मल्ल कप्तानी रहेको काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको सानदार…

पारस र रोहनको अर्धसतकीय पारीमा बुटलवलाई २०४ रनको लक्ष्य

पोखरा – दोस्रो संस्करणको जारी पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा चितवन राइनोजले बुटवल ब्लास्र्टसलाई २ सय ४ रनको लक्ष्य दिएको छ । २० ओभरमा ३ विकेटको क्षतिमा चितवनले २…

फेवा किनारमा सन्ध्या आरती (फोटो फिचर)

पोखरा– पर्यटकका लागि फेवाताल आकर्षण हो। फेवाताल मात्रै नभई तालबाराही मन्दिर र शीरको शान्ति स्तूपले पनि फेवाको आकर्षणलाई बढी चम्काएको छ। बिडम्बना जब साँझ पर्दै जान्छ फेवा थाके झैं देखिन्छ।…

तथ्य नभएका समाचार पाठकले किन किन्‍ने?

पोखरा- सेल्फी पत्रकारिताले विषयलाई कत्तिको अन्याय गरिरहेको हुन्छ? के त्यस्ता जानकारी नदिने तथ्य र लेख्ने पत्रकार केन्द्रित समाचार पाठकले किन्नु जरुरी छ? नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन इन्डियन एक्सप्रेसका प्रधान…

भारतका अमिताभ बागचीलाई २७ लाख राशिको डिएससी पुरस्कार

पोखरा-दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कार अमिताभ बागचीको ‘हाफ द नाइट गन’लाई प्रदान गरिएको छ। आठौँ नेपाल साहित्य महोत्सवमा उक्त पुरस्कार नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखक अमिताभ…

मनको कुरा सुनेर गाउँ फर्कि आएँ…

पोखरा-नेपाल साहित्य महोत्सवको चौथों दिनमा अली मियाँ कक्षको स्टेजमा दुई युवालाई लेखक सरस्वती प्रतिक्षाले उतारिन्। ती युवा थिए जो जन्मथलोलाई केही समय छाडेर अन्त गएका तर पछि आफ्नै जन्मथलोमा बाँकी…

अध्ययनको भोकलाई उमेरसँग नदाँजेका दुई सेलिब्रेटी

पोखरा– पढाईलाई उमेरले छेक्दैन भन्ने यथार्थ दुई फरक क्षेत्रबाट उदाएका महिला सेलिब्रेटीले उदाहरण पेश गरे। कम्लहरी हुँदै राजनीतिमा उदाएकी संघीय सांसद शान्ता चौधरी र अर्की एक पात्र हुन् सदाबहार नायिका…

खराब मौसमका कारण पीपीएल एकदिन सर्‍यो

पोखरा– खराब मौसमका कारण मंसिर २८ (शनिबार) देखि हुने भनिएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट निर्धारित समय भन्दा एकदिन ढिलाे सुरु हुने भएकाे छ। पिपिएलको सम्पूर्ण तयारी सकिए पनि मौसमका…