author avatar

जगदीश वाग्ले

जगदीश वाग्लेका सबै समाचारहरू

अस्तित्वमा रहे-नरहेका राजसंस्था र देशप्रेमको निकास

गत बिहीबार नेपालका तत्कालीन राजा वीरेन्द्र र परिवारको वंशविनाश भएको २१ वर्ष पूरा भएको छ। ठीक साेही दिन अर्थात् २ जुन २०२२ मा बेलायतकी महारानी एलिजाबेथबाट राज्यारोहण भएको सत्तरियौँ वर्ष…

फरक धारको भविष्य निर्माणमा ‘बालेन र लौरोहरू’

तराई मूलका बालेन शाहलाई काठमाडौँ महानगरपालिकाका वासिन्दाले नगर प्रमुख पदमा अत्यधिक मत दिएर अङ्कमाल गरेका छन्। चुनावको मुखमा जातको झुसिलो ढकार ओकलेका ‘स्थापित’ केशवहरूलाई जातमाथि हातपात गरेको बात लगाइदिए भने…

किन छ नयाँ विश्व व्यवस्थाको आवश्यकता?

सरकार समस्याको समाधान होइन बरू कारण हो भन्ने मान्यता लिएर नव-उदारवाद शुरु भयो। अमेरिका र त्यहाँका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन उक्त वाक्यांशको समर्थकमात्र थिएनन्, महान अभियानकर्ता नै हुन्। सरकार बलियो…

मासु पसल, ट्राफिकको सिट्ठी र सम्वृद्धि नियाल्ने भ्यूटावर

नेपालको सम्वृद्धि नियाल्न सकिने नमूना क्षेत्र हुन्- मासु पसल, यातायात क्षेत्र,ट्राफिकको सिट्ठी, सवारी चालक अनुमति पत्र, पासपोर्ट, सरकारी माल-अड्डा, तरकारी पसल, फोहर मैला व्यवस्थापन। भ्यू टावरबाट देखिने मासु पसलका सम्वृद्ध…

नेपाली ऐनामा गाँजाको अनुहार

नेपालमा पनि गाँजाको नशाबाट राम्रै तरक्की हुने सपना देख्न थालिएको छ। सरकारले गाँजा खेती गर्ने गराउने सम्बन्धी सकारात्मक मान्यतालाई अगाडी बढाउँदै गरेको समाचारहरू शिवरात्रीको पर्याय ‘गाँजा दिवस’ कै…

जिब्रो, परम्परा र बजारले दास बनाएको खाद्य व्यवस्था

खाने कुराको छनोटमा मानिसको जिब्रोले निर्णायक भूमिका खेल्ने गरेको छ। जिब्रोले मीठो मानेको र परम्पराले धानेकाबाहेक अन्य खाने कुरामा मानिसको हत्तपत्त ध्यान जाने गर्दैन। यसरी ‘स्वादिलो’ मानेर खाइएका खाद्यवस्तु पेटमा…

जीर्ण राजनीति, नेतृत्वको संकट र सम्वृद्धिको यात्रा

राजनीतिको विकास (इभोल्युसन) मा पात्रको परिवर्तनसँगै प्रवृत्तिमा पनि परिवर्तन हुनुपर्ने मान्यता (डिस्कोर्स) लाई नेपालले पच्छ्याउन सकेन। नेपालको राजनीतिक परिवर्तनमा व्यवस्थाको नाम, त्यसका पात्रहरू र शक्ति केन्द्र त बदलिएका छन् तर…

जलवायु परिवर्तनका पीडित पक्षलाई कोप-२६ सम्मेलनले दिएको सन्देश

पृथ्वीको बढ्दो तापक्रमलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने भनेर हात्तीझैँ आएको कोप-सम्मेलन फुस्सा भएर सकिएको छ। सम्मेलनले सम्भावित संकट टार्न लिनु पर्ने अपेक्षित निर्णय गर्न नसकेको मनोविज्ञानलाई अध्यक्षता गरेका…

कोप-२६ सम्मेलनमा बुर्कुसी मारेको नेपाली प्रतिनिधिमण्डल

विश्वबाट विभिन्न मुलुकका तीन हजारभन्दा धेरै प्रतिनिधि जलवायु परिवर्तनलाई अनुकुल राख्ने प्रतिवद्धता सहित ‘कोप२६’ को सम्मेलनमा सहभागी हुन संयुक्त अधिराज्य आईसकेका छन्।नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा पनि३१ अक्टोवरदेखि १२ नोभेम्वरसम्म…

सम्वृद्धिको जलपमा अप्रजातान्त्रिक सञ्जाल

नेपाली जनताले प्रजातन्त्रोत्तर कालमा धेरैलाई नेता बनाए तर विकासको खाका बन्न सकेन र मुलुकले नेतृत्व पनि पाएन। हिजो बिजुलीका पोलमा नेताकै फोटो झुण्याएर सम्वृध्दिको सपना बेचियो। आज ‘गजेन्द्रहरू’ जस्ता राजनीतिका…

बहस गरिएभन्दा धेरै फराकिलो र गहिरो छ एमसीसी

प्रजातन्त्रोत्तर कालको नेपाल आफ्ना एजेन्डाभन्दा विदेशीका एजेन्डाले मच्चिने, हल्लिने गरेको छ। चाहे त्यो भारतीय पक्षसँग गरिएको महाकाली, पञ्चेश्वर परियोजनासम्बन्धी सन्धि–सम्झौता होस् वा अमेरिकाको एनरोन इनर्जी कम्पनी (टाट पल्टेको) सम्मिलित हुन…

सन्निकट विपत्ति, मानव अस्तित्व र नियत

सुख्खापनका कारण प्राचीन माया सभ्यता विनाश हुँदै गर्दा अनिकाल टार्न मेसो अमेरिकनहरूले सीनो र लाशसमेत खान वाद्य भएको साश्वत इतिहास छ। पृथ्वीको जलवायुमा देखिएको पछिल्लो असन्तुलनलाई तत्काल सम्बोधन गर्न नसकिए…

बेलायतको गोरखा कप, प्रवासमा नेपालीपन र मन

अल्डरसटस्थित क्विन्स एभिन्यूमा बेलायतभरी छरिएर रहेका हजारौं नेपालीहरू विगत झैं यस वर्ष पनि एउटै थलोमा भेला भए।‘गोरखा कप’को रमझममा सहभागी हुन आफ्नो भाषा, भेषभूषा, पहिरन र हाउभाउमा सजिएर विशिष्ट पनमा…

स्थायी अस्थीरताले घेरिएको विश्वको धनी मुलुक

नेपाल विश्वकै धनी मुलुक हो भनेर मान्नु पर्ने प्रशस्त आधार छन्। प्रतिव्यक्तिको भागमा पर्न जाने उपलब्ध प्राकृतिक स्रोतको हिस्सालाई आधार मान्दा निश्चित रूपमा नेपाल विश्वको धनी मुलुक हुन सक्छ। प्रकृतिले…

बालुवामा गरिएको राज्य निर्देशित अपराध

कोरोना भ्याक्सिनको उत्पादनसँग बालुवा पनि जोडिएको बिषयले प्राकृतिक स्रोतको महत्व पुनः प्रमाणित भएको छ। मानव सभ्यता, जीवन र विश्व अर्थतन्त्रकालागि बालुवा-गिट्टी शक्तिशाली श्रोत भएर पनि असाध्यै उपेक्षामा पारिएको बहुमूल्य वस्तु…

भूमण्डलीकरण, कोरोना कूटनीति र आन्तरिक राजनीति

विश्व नै एक भएर कोरोनालाई निस्तेज गर्नुपर्ने बेलामा नेपाल भने दलीय गुटको झगडाले आफै कमजोर भएको छ। यस्तो समयमा पनि सरकारलाई फाले लगाएर चल्नै नदिने दुस्प्रयासमा सत्ताधारी दलको एउटा समूह…