author avatar

जगदीश वाग्ले

जगदीश वाग्लेका सबै समाचारहरू

भूमण्डलीकरण, कोरोना कूटनीति र आन्तरिक राजनीति

विश्व नै एक भएर कोरोनालाई निस्तेज गर्नुपर्ने बेलामा नेपाल भने दलीय गुटको झगडाले आफै कमजोर भएको छ। यस्तो समयमा पनि सरकारलाई फाले लगाएर चल्नै नदिने दुस्प्रयासमा सत्ताधारी दलको एउटा समूह…

नव-उदारवादमा सरकारको अपव्याख्या र कोरोना महामारीको सन्देश

चालीसौँ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनद्वारा ‘सरकार समस्याको समाधान होइन, बरू समस्या हो’ भन्दै सन् १९८१ मा नव-उदारवादी शासन-सम्रचना सुरु गरिएको थियो। उनले सरकारभन्दा निजी क्षेत्र धेरै दक्ष हुने देखेका थिए।…

खाद्य प्रणालीसँग जोडिन हौसिएको कौशी खेती

खाद्य सुरक्षा, वातावरण र स्वास्थ्यका चुलिँदो समस्याले मानिसलाई कौशी खेतीले अलमल्याउन थालेको छ। आवास प्रयोजनकालागि मात्रै निर्मित घरका छत र कौशी (बार्दली)लाई खेतीकै विकल्पमा परिणत गर्नु उपयुक्त हो कि होइन…

राज्यले हुर्काएको जङ्क फुड र जेलिएको समाज

सरकारले ‘जङ्क फुड’लाई सार्वजनिक विद्यालयका कक्षा पाँचसम्मका बालबालिकाको पहुँचबाट टाढा गराउने उद्देश्यसाथ निर्देशिका जारी गरेको छ। नेपालमात्र नभएर विश्वमै जङ्क फुडले ‘बजार अर्थतन्त्र’ प्रवर्धन गरेका राज्यहरू नै अहिले प्रतिबन्ध लगाउने…

विश्व व्यवस्थाको संरचना र नेपालको अस्थीरता

नेपालमा नागरिकतन्त्रले पाएको सकस देखेर धेरैको मन कुँडिएको छ। तर्कहरू मडारिएर आफ्नै मन पक्ष विपक्षमा बाँडिएका छन्। समाज पनि तर्कसँगै विभाजित भएको छ। मुलुकमा अस्थिरताले जरा गाडेको छ। आन्दोलनले व्यवस्था…

बस्ती स्थानान्तरणः मोजाम्बिक र नर्मदाले स्थापित गरेको मान्यता

पूर्वाधार विस्तारसँगै निम्त्याइएका बाढिपहिरो, जनधनको क्षति, राजनीतिक दोषारोपण र खिचातानीको समस्या टाल्नबस्ती पुनर्स्थापनाका ‘पपुलिष्ट’ बिचारहरू एकाएक सतहमा आउँछन्। खासगरी सिन्धुपाल्चोकको गाउँ लिदी नै सखाप हुनेगरी गत असार साउनमा गएको पहिरोपछि…

अस्थीरताको छायाँमा सम्वृद्धिको आकांक्षा

नेपाली जनताले चाहेको विकास, सम्वृद्धि नै हो तर उनीहरू प्रजातन्र र स्वतन्रताको नाममा ठगिने क्रम निरन्तर छ। अस्थिरतालाई नै स्थिर बनाउँदै लगेको नेपाली राजनीतिले अब सम्वृद्धिको आकांक्षा पूरा गर्ला भनेर…

‘डोजरे विकास’ले बढाएको खाद्य असुरक्षा

माटोदेखि विज्ञानसम्मको अन्तर सम्बन्धको पहिचान गर्ने र त्यस्ता सम्बन्धलाई नीतिगत व्यवहार मार्फत सीमित प्राकृतिक श्रोतबाट असीमित खाद्य आकांक्षा पुरा गराउने दायित्व नीति निर्माताहरूमा आएको छ। आफ्नो भौगोलिक सीमानाभित्र कति खाद्य…

कोरोनापछि पुनरुत्थानको खाका

कोभिड-१९ (कोरोना) पछि भोग्नुपर्ने महामारीका रुपमा अनिकाल नजिकिँदै गएको छ। कोरोनाले खाद्य प्रणालीलाई पनि नराम्रोसँग भत्काएको छ। यसैबीच जीवनका लागि खाना र स्वास्थ्य नै पहिलो आवश्यकता हो र त्यो आवश्यकता…

बेलायत सरकारको जनतालाई साथ, नेपाल सरकारको जनतालाई घात

संकटको बेलामा जनताले सरकारको साथ खोज्नु स्वभाविक हो; त्यसैले त कर र मत दान गरेर ‘आफ्नो सरकार’ गठन गरिएको हुन्छ। प्रजातन्त्रमा ‘वेष्टमिनिष्टेरियल’ पध्दतिको जननी भनेर चिनिने बेलायत र त्यसको अनुयायी…

प्रजातन्त्रमा र सामाजिक निर्णयको विसंगति

अक्सफोर्ड विश्वविध्यालयको शेल्डोनियन थिएटर हलमा विद्वान अमर्त्य सेन ‘प्रजातन्त्र र सामाजिक निर्णय’ (Democracy and Social Decision) को विषयमा लेक्चर दिँदै थिए। लेक्चरको सुरुमा सेनले भने- अहिले प्रचलित प्रजातन्त्र र सामाजिक…

महामारी, जनजीविका र राज्यको व्यवहार

असी दिनको कोरोना-लकडाउनमा करिब १० अर्ब रूपैयाँ स्वाहा पारेको सरकारले कोरोना सङ्क्रमित बढिरहेका बेला त्यसको रोकथाम र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पेको छ। स्रोत, साधान, सिप र ज्ञानको अभाव…

दिवसमा सीमित हुँदै गरेको धानको वृत्तान्त

नेपालमा असार पन्ध्र गतेलाई धान दिवस मनाउने चलन चलाइएको छ । दुर्लभ तथा विशेष घटना वा वस्तुका नाममा दिवस, पर्व वा समारोह अयोजना गरेर त्यसको विविध पक्षबारे सर्वसाधारणलाई जानकारी गराउने…

बजेटमा कृषि, भौगोलिक र मौसमी जोखिमको अज्ञानता

आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटले कृषि र खाध्य सुरक्षाको क्षेत्रलाई निरुत्साही पार्ने देखिन्छ । कृषि मलमा पहिलोपटक पाँच प्रतिशत भन्सार लगाउने प्रस्ताव गर्नुको साथै बिउबिजनको भन्सार पनि १० प्रतिशतबाट…

विकासको प्रभाव, अभाव र दबाब

कोरोनापछि ‘अझै राम्रो समाज उदाउन सक्छ’ भन्ने शिर्षक दिएर १५ अप्रिलका दिन फ़ाईनान्सियल टाईम्सले कल्याणकारी दर्शनका ज्ञाता अमरत्य सेनको विचार प्रकाशित गरेको थियो । दोश्रो विश्व युद्धताका भेरा लिनले गाएको…

नेपाली जनताले विकासबाहेक चाहेको केही होइन

नेपाललाई परम्परागत रुपमा कृषिप्रधान देश मान्ने गरिएको छ। तर अहिले त्यो स्थान प्रतिस्थापन नगरिए पनि वैदेशिक रोजगारी र रेमिट्यान्सले लिन पुगेको छ। गरिबीको अंक घटाउन सफल मानिएको रेमिट्यान्सले कृषि क्षेत्रको…