कोरोनासँगै लकडाउन भएको अर्थतन्त्रलाई गतिशील बनाउने सोच
कोरोना भाइरसबाट कहिले मुक्ति पाइएला? समाचारका शीर्षकमा लास गन्दै लकडाउनमा थुनिएका तमाम भयवित निर्दोष मनिसका मनमा आउने प्रश्नहरु यस्तै हुन् कि – संक्रमण सकिए पछिको विश्व अर्थतन्त्रको दशा र दिशा…