प्रदेश सम्बृद्ध बनाउने गण्डकी प्रदेशका नवनियुक्त योजना आयोगका उपाध्यक्षको उद्घोष
पोखरा- गण्डकी प्रदेशका नवनियुक्त नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गीरधारी पौडेलले मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङबाट मुख्य मन्त्रीको कार्यालय पोखरामा पौडेलले…