author avatar

जमुना वर्षा शर्मा

जमुना वर्षा शर्माका सबै समाचारहरू

पोखरामा डाक्टर केसी बचाउ अभियान

पोखरा-  २३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको समर्थन गर्दै पोखरामा ‘डाक्टर केसी बचाउ अभियान’ चलाएका छन् नागरिक समाज पोखरा, युथ नर्स सञ्जाल र नेपाल चिकित्सा संघ गण्डकी शाखा पोखराले पोखराको…

डा.केसीलाई प्रधानमन्त्री ओलीको प्रश्‍न, ‘अनसन बसेर माग पूरा हुने भए संसद किन चाहियो?’

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले डा.गोविन्द के.सीलाई अनसन बसेर मात्रै सबै कुरा पाइन्छ भन्‍ने भ्रमबाट मुक्त भई आयोगको नेतृत्वमा रहेर काम गर्न आग्रह गरेका छन्। पोखरा बिश्वबिद्यालयको १९औं साधरणसभामा बोल्दै…

गण्डकी प्रदेश असाधारण-प्रम ओली

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्राकृतिक सुन्दरतादेखि स्रोत साधनले भरिपूर्ण भएको असाधारण एवं विचित्रको प्रदेश भएको बताएका छन्। विहिबार प्रदेश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सातवटा प्रदेशको तुलनामा…

गण्डकी प्रदेशको संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, कांग्रेसले अवरोध गर्ने

पोखरा- गण्डकी प्रदेशको संसदमा विहिबार प्रधानमन्त्री केपी शर्मा ओलिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रदेश सभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनकालागि आवश्यक सबै तयारी पुरा गरिसकेको जनाएको छ। बिहिबार विहान ८.५५प्रधानमन्त्री ओलि…

पोखरामा प्लास्टिक पेलेर सडक कालोपत्रे

पोखरा – पोखरामा नयाँ प्रविधिको प्रयोग गरेर सडक कालोपत्रे गरिएको छ । पोखराका ईन्जिनियर दुई युवाले प्लास्टिक प्रयोग गरेर सडक कालोपत्रे गर्न सकिने उदहारण प्रस्तुत गरेका हुन् । ग्रिन रोड…

पर्वतको जलजलामा पहिरो : एकजनाको मृत्यु, चार घर बगायो

पर्वत – लगातारको वर्षासँगै गएको पहिरोले घर बगाउँदा पर्वमा एकजनाको ज्यान गएको छ । जलजला गाउँपालिका–८ लस्दी बेरनेटामा मंगलबार राति १ बजेको समयमा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा १६ वर्षका…

पोखरा घुम्न छिट्टै जान्छु : उत्तर प्रदेशका पर्यटन मन्त्री जोशी

लखनउ – भारतको उत्तर प्रदेशका पर्यटनमन्त्री बहुगुणा जोशीले पोखरा छिट्टै घुम्न जाने बताएकी छन् । नेपाल पर्यटन बोर्डको सहयोग तथा पश्चिमाञ्चल होटल संघको आयोजनामा भारतमा जारी चलिए पोखरा कार्यक्रम अन्तर्गत…

२१ दिनदेखि बेपत्ता अधिकृत पौडेलको शव सेती नदी किनारमा भेटियो

पोखरा- असार ९ गतेदेखि बेपत्ता पोखरा महानगरपालिकाकाे सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेलको २१ दिनपछि शव फेला परेको छ । शनिबार बिहान तनहुँको भिमादबाट उनको शव फेला परेको प्रहरीले जानकारी…

सिंगापुर जानु पहिले पोखरा जानुहोस्–उत्तर प्रदेश विधायक जैसवाल

उत्तरप्रदेश – भारतको उत्तर प्रदेशका विधायक रवीन्द्र जैसवालले सिंगापुर जानु पहिले नेपालको पोखरा जान आग्रह गरेका छन् । ‘चलिए पोखरा अभियान’ को सातौँ संस्करण लिएर पर्यटन प्रवर्द्धनकालागि भारतको बनारस पुगेका…

पटना पुगेर पोखराबारे प्रचारप्रसार गर्दै पर्यटन व्यवसायी

पटना– पोखरेली पर्यटन व्यवसायी 'चलिय पोखरा' सातौँ संस्करण अभियान अन्तर्गत भारतको बिहार राज्यको राजधानी पटना पुगेका छन्। सुन्दर शहर पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य ‘चलिए पोखरा अभियान’ का साथ उनीहरु…

मृतक मजदुरका छोरालाई प्रजिअको १० हजार आर्थिक सहयोग

कास्की- कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले मृतक मजदुर जितमाया घर्ती र मौसम घर्तीका छोरालाई १० हजार आर्थिक सहयोग गरेका छन्। प्रमुख जिल्ला अधिकारीले जिल्ला बालकल्याण समितिले आकस्मिक कोषमार्फत पहिलो…

तमुवान–मगरात संघर्ष समितिद्वारा गण्डकी प्रदेश बन्द

पोखरा – गण्डकी प्रदेशको नामाकरणको विरोधमा आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिद्धारा सोमबार गण्डकी प्रदेश बन्दको आह्वान गरिएको छ । प्रदेशको नाम जातीय पहिचानमा राख्नुपर्ने मागसहित संघर्ष समितिले बन्दको आह्वान गरेको हो…

नि:शब्‍द अनुहार, एकहोरो आँखाबाट आँसु, अन्धकार भविष्‍य !

पोखरा- थाहा छैन जिन्दगीको कुन प्रहर अन्तिम हुन्छ? कुन बोलीले सारा जिन्दगीको अभिव्यक्ति दिएर बिलाउँछ? त्यस्तै एउटा आवाजसँगै विलिन भयो विवश र विशेषणको आमा बुबाको ममता र अभिभावकत्व। गत हप्ता…

अन्तत: प्रदेश ४को नाम गण्डकी बहुमतले पारित

पोखरा- तमुवान सङ्हर्स समितिले पहिचानसहितको गण्डकी तमुवानको माग गर्दै आन्दोलनको गर्ने चेतावनी दिइरहेका बेला अन्तत: प्रदेश ४को नाम गण्डकी प्रदेश सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको प्रदेश-४ को संसद बैठकमा मतदानपछि…

मजदुर चढेको ट्रिपर मुस्ताङमा दुर्घटना हुँदा १५ को मृत्‍यु, १७ घाइते

मुस्ताङ- मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा पाँच  जना महिला र १० जना पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । सडकमा…

प्रदेश ४ को नाम गण्डकी निश्चित

पोखरा-प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले प्रदेश ४ को नाम गण्डकी राख्ने निर्णय गरेको छ। ३९ सांसद रहेको उक्त दलसहित १५ सांसद रहेको कांग्रेस…