प्रदेश-४ को स्थायी राजधानी पोखरा तोकियो
पोखरा- प्रदेश ४ को प्रदेश सभाबाट सर्वसम्मत रुपमा पोखरालाई स्थायी राजधानी तोकिएको छ। अस्थायी राजधानीको रुपमा रहँदै आएको पोखरालाई आइबार र सोमबारको प्रदेश सभामा वृहत छलफल गरी निर्णयार्थ पास गरिएको…